जेठ ७ जेठ २०७८ शुक्रबार नेपालको संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा...बाँकी
६ जेठ २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहत जान नदिने बताउनुभएको छ । कर्णाली प्रदेश सरकारअन्तरगत रहेको प्रदेश अस्पताललाई संघीय सरकार मातहत लैजाने भनि विभिन्न सञ्चार माध्यम...बाँकी
६ जेठ २०७८, बिहीबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएको थियो । शपथमा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गरेका थिएनन् भने...बाँकी
मकवानपुर — राष्ट्रिय सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । उनी नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय पाँच मतमध्ये ५८ मत...बाँकी
मकवानपुर — राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदमा मतदान सुरु भएको छ । एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार...बाँकी
५ जेठ २०७८, मंगलबार नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले कोभिड–१९ बाट जनताको जीवन रक्षा गर्नको लागि पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेशअन्तरगत माओवादी केन्द्रका जिल्ला...बाँकी
४ जेठ २०७८, मंगलबार कर्णाली प्रदेश सरकारअन्तरगत रहेको प्रदेश अस्पताल सुर्खेतलाई संघीय सरकारअन्तरगत राख्न प्रस्ताव गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको सोमबार बसेको बैठकले प्रस्ताव मन्त्रिपरिषद्मा लिने...बाँकी
३ जेठ २०७८, सोमबार कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण गर्ने मन्त्रीमा सुर्खेतबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य सीताकुमारी नेपाली र अर्का सदस्य रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा हुनुहुन्छ...बाँकी
जेठ ३ गते । जुम्लामा संक्रमण बढेपछि आवत जावतमा कडाई गरिएको छ । गत वैशाख २२ गतेदेखी निषेधाज्ञा भएको जुम्लामा पछिल्लो समय जेठ १० गते सम्मका लागि गरिएको बन्द निकै कडा गरिनुका साथै जिल्लाबाहिरवाट आउनेका...बाँकी
३ जेठ २०७८, सोमबार सत्तारुढ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूह र विपक्षी दलका नेताहरूको विश्वास गुमाएका छन्। नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनमा पाँच महिना सहकार्य गरेका विपक्षी दलहरूका नेतासँगै पार्टीभित्र आफ्नै समूहका...बाँकी