
३ साउन २०७८, आईतबार आज आइतबार राति भएको मतदानमा पधानम शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गर्नुभएको...बाँकी

३ साउन, २०७८, आईतबार नेकपा एमाले उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य भीम रावलले संसद पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएका उहाँले राजीनामा बुझाउनुभएको हो ।संसद...बाँकी

३ साउन २०७८, आईतबार सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ। सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित...बाँकी

२ साउन २०७८, शनिबार ‘संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ। चेतना भया।’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च...बाँकी

१ साउन २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रतिपक्षी दलको निरन्तर सदन अवरोधले अध्यादेशबाट बजेट ल्याउनुपरेको बताउनुभएको छ । यो रहन नभई बाध्यता भएको उहाँले बताउनुभयो । आज आर्थिक मामिला...बाँकी

१ साउन २०७८ शुक्रबार काठमाडौं । सातमध्ये दुईवटा प्रदेशले अध्यादेशबाट बजेटको प्रक्रिया अघि बढाएका छन् । कर्णाली र लुम्बिनी प्रदेशले प्रदेशसभा छलेर आर्थिक वर्ष २०७८र७९ को बजेटसम्बन्धी प्रक्रिया अघि बढाएका हुन् । कर्णालीमा माओवादीले संसद...बाँकी

३१ असार २०७८, बिहीबार कर्णाली प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले आज दुई अध्यादेश स्वीकृत गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश...बाँकी

३१ असार २०७८, बिहीबार कर्णाली प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्यो तर त्यस यता बसेका कुनै पनि बैठकमा बजेटमाथि छलफल हुन सकेन । बजेट प्र्रस्तुत भईसकेपछि बोलाईएको प्रदेशसभाको बैठक तीन पटक त नबसेरै...बाँकी

३० असार २०७८, बिहीबार कर्णाली प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयले बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । मुख्यमन्त्री शाहीको सचिवालयबाट प्रदेशसभाको आठौं...बाँकी

३० असार २०७८, बिहीबार विपक्षी गठबन्धनबाट बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको मिसन ‘पूर्ण अवधि संसद्’ भन्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी...बाँकी