
२९ जेठ २०७८, शनिबार नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्तिलाई लिएर नेकपा एमाले र काँग्रेस तरङ्गित बनेको छ । शुक्रबार बागमती...बाँकी

२८ जेठ २०७८, शुक्रबार कर्णाली प्रदेशसभाको आठौ अधिवेशनको तेस्रो बैठकदेखि जारी रहेको विनियोजन विधेयक, २०७८ माथिको छलफल आज सकिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८÷०७९ नीति तथा...बाँकी

२८ जेठ २०७८, शुक्रबार कर्णाली प्रदेशसभाका सदस्य तथा कर्णाली प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जनताको प्रश्नहरुको जवाफ एकल नभई सामुहिकरुपले दिनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको बिहीबार बसेको आठौं अधिवेशनको तेस्रो...बाँकी

२७ जेठ २०७८, बिहीबार कर्णाली प्रदेशसभामा आज विनियोजन विधेयकको प्रस्ताव पेश गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८÷०७९ नीति तथा कार्यक्रमका लागि विनियोजन विधेयक सभामा पेश गर्नुभयो...बाँकी

२७ जेठ २०७८, बिहीबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई एकै दिन चार झट्का लागेको छ । यसमध्ये तीन झट्का सर्वोच्च अदालतले नै दिएको छ भने एक झड्का राजनीतिक रुपमा उनका विश्वासपात्र गण्डकीका मुख्यमन्त्री पृथ्वी...बाँकी

२७ जेठ २०७८, बिहीबार नेकपा एमालेले कर्णाली प्रदेशमा कारवाही गरेका सांसदको पद यथावत राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । सांसद नन्दसिंह बुढा समेतले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले बिहीवार पद यथावत...बाँकी

२७ जेठ २०७८, बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त...बाँकी

२७ जेठ २०७८, बिहीबार अमेरिकाले चीनलाई प्रमुख खतरा मान्दै अमेरिकी सिनेटले पारित गरेको विधेयकको चीनले कडारूपमा विरोध गरिरहेका बेला अमेरिकी उपरक्षामन्त्रीले चीनलाई रोक्न ७ खर्ब १५ अर्ब बराबरको बजेट भएको जनाएकी छिन् । अमेरिकी सेनाले...बाँकी

२७ जेठ २०७८, बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत दिँदैछन् । तर, मुख्यमन्त्री गुरुङको सरकार टिकाउन खम्बा बनेका राजीव गुरुङ (दीपक मनाङे) ले अन्तिममा आएर उनको साथ छाडेका छन् ।...बाँकी

२६ जेठ २०७८, बुधबार कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज पनि सुचारु हुन सकेन । प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ २४ गते सभामा राखेको मागको सरकारले वेवास्ता गरेको भन्दै सभा अवरुद्ध गरेपछि...बाँकी