
१२ साउन २०८३, मंगलबार सुर्खेतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । नेकपा एमालेको समर्थनमा आज कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले अपरान्ह ५ः०० बजे...बाँकी

१२ साउन २०८३, मंगलबार सुर्खेतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको छ । नेकपा एमालेको समर्थतनमा आज कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगेर नेता...बाँकी

१२ साउन २०८३, मंगलबार सुर्खेतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा दावी पेशकोे तयारी गरिरहेको बताउनुभएको छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच साउन ९...बाँकी

काठमाडौँ — नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ । प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमतिपत्रमा शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा...बाँकी

३२ असार २०८३, बिहीबार सुर्खेत कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ११ र नेपाली काँग्रेस पार्टीका ५ गरी १६ जना प्रदेशसभा सदस्यहरुले सयुक्त रुपमा हस्ताक्षर...बाँकी

रमिला महत/जुम्ला, असार ३० गते । जुम्लाको सामाजिक विकास कार्यालयले बार्षिक समिक्षा गरेको छ । आर्थिक बर्ष २०८२÷०८३ सालको समिक्षा सम्पन्न गरिएको हो । उद्योग बाणिज्य संघ जुम्लाको हलमा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख टोप बहादुर...बाँकी

नेत्र शाही/जुम्ला, जेठ १४ गते । जुम्लाको गुठिचौर गाउँपालिकाका बहालवाला अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । रास्वपाले गुठिचौर गाउँपालिकामा आयोजना गर्नु भएको कार्यक्रममा उहाँले नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेको घोषणा...बाँकी

रमिला महत/ जुम्ला, जेठ ७ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्लाकाे २१ साधारणसभा शुरू भएकाे छ । हाेटल दाैतरीमा साधारणा सभा भईरहेकाे छ । साधारणसभामा उपाध्यक्ष नाैरते नेपालीले प्रगति प्रतिवेदन र काेषाध्यक्ष सागर...बाँकी

५ जेठ, काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिएका छन् । उनले राष्ट्रपति रामचन्दै पौडेलबाट शपथ लिएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, उनको पदभार ग्रहण पनि आजै हुनेछ...बाँकी

३ जेठ २०८३, आईतबार सुर्खेतः नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समितिले काँग्रेको बृहत्तर एकता र भावी कार्यदिशाका लागि ‘दश बुँदे सुत्र’ जारी गरेको छ । नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समिति सुर्खेतद्वारा शनिबारदेखि वीरेन्द्रनगरमा सुरु...बाँकी