OnlinePana

आज : २०८२ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

संविधान र संघीयताको संस्थागत विकासले लोकतन्त्र बलियो हुन्छः प्रदेश प्रमुख परियार

१५ जेठ २०८१, मंगलबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले संविधान र संघीयताको संस्थागत विकासले मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । कर्णाली प्रदेश सरकारद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित सत्रौं ‘गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै संघीय...बाँकी

पत्रकार महासंघ जुम्लामा क्रियाशिल पत्रकारका लागि रु पाँच लाखको कोष स्थापना

नेपाल पत्रकार महासंघ शाखा जुम्लाले क्रियाशिल पत्रकार पुरस्कारका लागि रु पाँच लाखको कोष स्थापना भएको छ । हिमा गाउँपालिका जुम्लाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाले कोष स्थापना गरेको हो । गाउँपालिकाले दिएको उक्त...बाँकी

मुगुको मुगुम कार्मारोङ–१ डोल्फु गाउँमा हतियारधारी समूहद्धारा लुटपाट

मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना,...बाँकी

जुम्लामा २४ औ मानव अधिकार दिवस मनाईयो

जेठ १३ गते । राष्ट्रिय मानव अधिकार आयोग जुम्लाले २४ औ मानव अधिकार दिवस मनाएको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले मानव अधिकार दिवशको अवसरमा जिल्लाका मानव अधिकार सवालको विषयमा अन्र्तक्रिया गर्दै सुझाव...बाँकी

जुम्लामा यसरि मनाईदै गणतन्त्र दिवस

जेठ १४ गते । गणतन्त्र दिवशको अवसरमा जुम्लामा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको वैठकले जिल्लामा विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार...बाँकी

कर्णाली पत्रकार महासंघ सर्वसम्मत बनाउन साझा प्रयास

१३ जेठ २०८१, आईतबार कर्णालीमा नेपाल पत्रकार महासंघलाई सर्वसम्मत बनाउने प्रयास स्वरुप छलफलको शुुभारम्भ भएको छ । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको पहलमा आईतबार कर्णालीमा रहेका क्रियाशील संघ संगठनहरुका प्रदेशमा रहेका नेतृत्वहरुबीच आज वीरेन्द्रनगर...बाँकी

कर्णाली प्रदेश बुद्धिजीवि संगठनको अध्यक्षमा शाही निर्वाचित

१३ जेठ २०८१, आईतबार नेकपा (माओवादी केन्द्र) निकट राष्ट्रिय बुद्धिजीवि संगठन कर्णाली प्रदेश अध्यक्षमा बीरबहादुर शाही सर्वसम्मत निर्वाचित हुनुभएको छ । शाही मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबारदेखि सुरु भएको...बाँकी

जुम्लामा मनाईयो बुद्ध जयन्ति : वुद्धको वाटो शान्ति र विकास

जेठ १० गते । जुम्लामा पनि बुद्ध जयन्ति दिवस भब्य रुपमा मनाईएको छ । मुगाली बौद्ध मार्गी सेवा संघ जुम्लाको आयोजनामा जुम्लामा पनि २५६८ औ दिवश भब्य मनाईएको छ । बौद्ध मार्गी सेवा संघले डुडुलचैत्य...बाँकी

कणाली प्रदेशका कृषिमन्त्री शाहद्वारा शपथ ग्रहण

 ९ जेठ २०८१, बुधबार कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सत्ता साझेदार दल नेकपा एमालेबाट कृषिमन्त्रीमा नियुक्त हुनुभएका मन्त्री शाहलाई आज कर्णाली प्रदेश...बाँकी

मनसुनपूर्वको तयारीः विपद् प्रतिकार्य योजनामा कर्णाली सरकार

९ जेठ २०८१, बुधबार वर्षाको समय नजिकिँदै गर्दा कर्णाली प्रदेश सरकार मनसुनपूर्वको तयारी तथा प्रदेश विपद् प्रतिकार्य योजना निर्माणमा लागेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा आज वीरेन्द्रनगर सुर्खेतमा विषयगत क्षेत्रहरुको सहभागितामा मनसुनबाट...बाँकी