OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, मुख्य समाचार, राजनीति, विशेष, समाचार

जुम्लामा घर आगलागी : मोवाईल पसलमा क्षेति

नेत्र शाही /जुम्ला, साउन २ गते । जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित कमला बुढाको तिनतले घरमा आगालागी भएको छ । बिहीबार राति अन्जादी १ बजेको समयमा रहस्यमय ढंगले आगलागी भएको छ । आगलागीबाट घरको तल्लो तलामा...बाँकी

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सक्रान्ति

१ साउन २०८२, बिहीबार   कर्णालीको विशेष मौलिक पर्वका रुपमा लिने गरिन्छ साउने सक्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ । मानव शरीर तथा समाजमा भएका सबैखाले विकृत चीजको बिसर्जन गर्ने बिम्बका रुपमा लुतो...बाँकी

जुम्ला जिल्ला अदालतमा ६८.४९ प्रतिशत मुद्दा फछ्र्यौट

नेत्र शाही/जुम्ला, असार ३२ गते । जिल्ला अदालत जुम्लाले चालु बर्षमा ६८.४९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । जिल्ला अदाललतले पत्रकारहरु विचमा सार्वजनिक गरेको प्रगति तथा अन्तरक्रियामा आर्थिक बर्ष २०८१।०८२ मा ३११ मुद्दा मध्य २१३...बाँकी

स्थानीय सेवा ऐन, २०८१ लाई सशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित

३२ असार २०८२, बुधबार सुर्खेतः कर्णाली प्रदेशसभाबाट स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आज बसेको ३१औं बैठकबाट विधेयक...बाँकी

एक सय चार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा वितरण

३१ असार २०८२, मंगलबार सुर्खेत पश्चिमस्थित चौकुने गाउँपालिकाका एक सय चार भूमिहीन नागरिकहरुलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ । लामो समयदेखि भूमिहीन भएर जीवन निर्वाह गरिरहेका चौकुने गाउँपालिका वडा नं. ७ र ८...बाँकी

संघीयता कार्यान्वयनमा पत्रकारको महत्वपूर्ण भूमिकाः सभामुख गुरुङ

३१ असार २०८२, मंगलबार कर्णाली प्रदेश सभामुख नन्दा गुरुङ संघीयता कार्यान्वयनमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । कर्णाली प्रदेशासभा सचिवालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘कानून निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य...बाँकी

राजनीतिक स्थिरता भएपनि सेवा प्रवाह प्रभावकारी नभएको गुनासो

३० असार २०८२, सोमबार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरुको गठबन्धनले राजनीतिक स्थिरता भएपनि नागरिकहरुले सेवा प्रवाह प्रभावकारी नभएको गुनासो गर्दै आएको बताउनुभएको छ । नेपाली काँग्रेस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता...बाँकी

खानेपानी कार्यालय खारेज भएपछि राजनैतिक दल र जनप्रतिनिधिले गरे कार्यालय तालावन्दी

नेत्र शाही/जुम्ला, असार २९ गते । सरकारले जुम्लाबाट संघीय खानेपानी आयोजना खारेज गर्ने निर्णय गरेपछि चौतर्फी आक्रोस बढेको छ । संघीय सरकारले खानेपानी जस्तो कार्यालय खारेज गर्ने भएपछि जुम्लाका राजनैतिदले कार्यालय खारेज नगरि स्थापित गर्न...बाँकी

संगठन संरचनाप्रति आठ स्वास्थ्य संगठनहरुको ध्यानाकर्षण

२८ असार २०८२, शनिबार कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको संगठन संरचनाप्रति यहाँका आठ स्वास्थ्य संगठनले आपत्ति जनाएका छन् ।...बाँकी

सुर्खेतमा छ किलो लागु औषध बरामद, ९४ जना पक्राउ

२८ असार २०८२, शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिहरुलाई नियन्त्रण गर्न कडाई गरेको छ । वीरेन्द्रनगर बजार क्षेत्र र त्यसको आसपासमा हुने लागु औषध कारोवार तथा प्रयोग, वेश्यावृति तथा जुवातास जस्ता...बाँकी