OnlinePana

आज : २०८३ भाद्र १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णाली मन्त्रिपरिषद्का यस्ता छन् निर्णयहरु

९ भदौ २०८३, मंगलबार सुर्खेतः कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकले तीन निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तरगत सरुवा भइ आउनुभएका...बाँकी

मुख्यमन्त्री शाहीलाई नगरपालिका तथा गाउँपालिका महासंघको ज्ञापनपत्र

९ भदौ २०८३, मंगलबार सुर्खेतः नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ, नेपालले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएको छ । संघ तथा महासंघका कर्णाली प्रदेश अध्यक्षद्वय हस्त पुन र निमबहादुर केसीकोसहितको पदाधिकारीहरुको...बाँकी

बालश्रम निवारणसम्बन्धी प्रदेशस्तरीय घोषणासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

८ भदौ २०८३, सोमबार सुर्खेतः कर्णाली प्रदेशमा ‘बालश्रम निवारण तथा बालश्रम स्थानीय तह घोषणासम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । नेपाल सरकार, युवा, श्रम, रोजगार तथा रोजगार मन्त्रालयद्वारा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को समन्वयमा...बाँकी

समावेशिताको मुद्दा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?

अंगराज परियार नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच बनेको सत्ता समीकरणले एमालेबाट नियुक्त तीनैजना मन्त्री एउटै समुदाय अर्थात् खस आर्यबाट परेपछि अब नेकपालाई मन्त्रिपरिषद्मा दलित र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने दबाब बढेको छ ।...बाँकी

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद्बाट भएको क्षति, राहत र पुनःस्थानाबारे सरकारको ध्यानाकर्षण

४ भदौ २०८३, बिहीबार सुर्खेतः कर्णाली प्रदेशसभा सदस्यहरुले प्राकृतिक विपद्बाट भएको क्षति, प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको २८औं बैठकको विशेष...बाँकी

कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यकः प्रदेश प्रमुख जोशी

४ भदौ २०८३, बिहीबार सुर्खेतः कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकास र समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्रदेश स्थापना तथा सहिद दिवस...बाँकी

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

३ भदौ २०८३, बुधबार सुर्खेतः कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले आज सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई...बाँकी

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले पाए विश्वासकाे मत

३ भदौ २०८३, बुधबार सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको २७औं बैठकमा शाहीले विश्वासको मत प्राप्त गर्नुभएको हो । बैठकमा...बाँकी

मन्त्रालय बाँडफाँडसहित सत्ता गठबन्धन दलबीच कर्णालीमा छ बुँदे सहमति

३ भदौ २०८३, बुधबार सुर्खेतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल र नेकपा एमाले कर्णाली प्रदेशसभा दलबीच प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धमा छ बुँदे सहमति भएको छ । आज सुर्खेत बीरेन्द्रनगरमा बसेको दुवै...बाँकी

कर्णालीमा नेकपा र एमाले विच यस्ताे भयाे मन्त्रालय बाडफाड

  नेत्र शाही / जुम्ला, भदाै २ गते । कर्णाली प्रदेशमा सत्ता साझेदार दलहरू नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले बिच कुन मन्त्रालयले कसले लिने भन्ने बिषयमा सहमती भएकाे छ । मुख्मन्त्री मंगलबहादुर शाही नियुक्त...बाँकी