१८ फागुन २०८० शुक्रबार पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ। पेनाल्टी सुटआउटमा नेपाललाई ५-३ ले हराउँदै जोर्डनले उपाधि जितेको हो। बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको...बाँकी
१७ फागुन २०८०, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका प्रतिभालाई ललितकलामार्फत विश्वसामु चिनाउनुपर्नेमा जोडदिनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज अयोजित ‘कर्णाली प्रादेशिक ललितकला प्रर्दशनी–२०८०’को उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले प्रदेशका प्रतिभाहरुलाई...बाँकी
फागुन १७ गते । जुम्लामा सञ्चालित प्रदेश स्तरीय पुरुष फुटवल प्रतियोगितामा जुम्ला र हुम्ला बिजयी भएका छन् । विहीवार सम्पन्न सेमिफाईनल पहिलो खेल सुर्खेत र जुम्ला वीच भएको थियो । सुर्खेतलाई पेनाल्टी सुटआउटमा जुम्लाले बिजय...बाँकी
१७ फागुन २०९०, बिहीबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश समिति अध्यक्षमा ललिता रेग्मी निर्वाचित हुनुभएको छ । अ.ने.म.संघ कर्णाली प्रदेशको प्रथम सम्मेलनबाट रेग्मी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँको नेतृत्वमा ९९ सदस्यीय...बाँकी
१६ फागुन २०८०, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन) सुरु गरिने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको सयुक्त आयोजनामा प्रविधिक सम्मेलन...बाँकी
फागुन १६ गते । जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटवल प्रतियोगिताको पहिलो दिनमा सुर्खेत र हुम्ला बिजयी भएका छन् । पहिलो खेल सुर्खेत र मुगु जिल्ला विच भएको खेलमा सुर्खेतले मुगु जिल्लालाई एक गोलका विरुद्ध...बाँकी
१६ फागुन २०८०, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आपसी सद्भावबाट समुन्नत समाज निर्माण हुने बताउनुभएको छ । नेपाल मगर संघको ४२औ स्थापनाको अवसरमा वीरेन्द्रनगर सुर्खेतमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक र...बाँकी
१५ फागुन २०८०, मंंगलबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ । हुलाक सेवा विभाग काठमाडौंद्वारा आज वीरेन्द्रनग सुर्खेतमा आयोजित ‘एक स्थानीय तह एक हुलाक’ सम्बन्धी...बाँकी
१५ फागुन २०८०, मंंगलबार नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय कानून बेलैमा नबनेका कारण संघीयता कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ । उद्योग बाणिज्य संघ सुर्खेतद्वारा वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली एक्स्पो–२०८०’...बाँकी
फागुन १५ गते । जुम्लामा हिमपात भएको छ । मंगलबार १ बजे देखी हिमपात भएको हो । हिमपात हुदा चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । हिमपात शुरु भएपछि काममा गएका मानिसहरु फर्किने क्रम...बाँकी