
नेत्र शाही/जुम्ला, मंसिर २० गते । हिंसा विरुद्धका अभियानता मुस्कान खातुनले हिंसाको बिषयमा विद्यालय स्तरबाटै सचेतना गर्न आवश्यक रहेको बताउनुभयो । माक्र्सवादी ज्ञान केन्द्रले १६ दिने लैगिक हिंसा विरुद्धको अभियानको अवसरमा आयोजना गरेको अनलाईन छलफलमा...बाँकी

नेत्र शाही/जुम्ला, मंसिर २० गते । पूर्व सभामुख अन्सरी घर्तिले समयको माग सँगै राज्यका कानून परिवर्तन हुदै जानुपर्ने बताउनुभएको छ । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेको समयमा मास्र्कवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्लाईन...बाँकी

१९ मंसिर २०८२, शुक्रबार सुर्खेतः कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको भवन निर्माण शिलन्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले धार्मिक वन रहेको वीरेन्द्रनगर नगरपालिका ११ स्थित चारकुने क्षेत्रमा उक्त...बाँकी

१९ मंसिर २०८२, शुक्रबार सुर्खेतः कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले माटो मानव जीवन, अन्न, उर्जा र वातावरणीय सन्तुलनको आधारस्तम्भ भएको बताउनुभएको छ । “स्वस्थ माटो, स्वस्थ गाउँ सहर“...बाँकी

१८ मंसिर २०८२, बिहीबार सुर्खेतः मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा.बिष्णुकुमार खड्काले मुलुकमा सबैखाले विद्यार्थीहरुले पहुँच राख्ने शिक्षा प्रणाली आवश्यक रहेको बताउनुभएको छ । ग्र्याजुएट स्कुल अफ एजुकेसनअन्तरगत विशेष आवश्यकता शिक्षा...बाँकी

१७ मंसिर २०८२, बुधबार सुर्खेतः सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्तिलाई आम नागरिक सरह जीविकोपार्जन गर्न योग्य नागरिक बनाउने तर्फ ध्यान केन्द्रित रहेको बताउनुभएको छ । अपांगता भएका व्यक्तिको ३४...बाँकी

नेत्र शाही ∕जुम्ला, मंसिर १७ गते, जुम्लाको हिमा गाउँपालिकाले ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस भब्य रुपमा मनाएको छ । जिल्लाभर अन्तरािष्ट्य अपांगता दिवस, विभिन्न कार्यक्रम गरि मनाईएको छ । स्थानीय सरकार, अपांग पुनस्र्थापन तथा विकास...बाँकी

१७ मंसिर २०८२, बुधबार अपांगता अधिकार र सचेतना विस्तारका लागि सुर्खेतमा ह्वीलचियर बास्केटबल खेल सम्पन्न भएको छ । ३४औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा स्पाइनल इन्जुरी युनियनले, सेभ द चिल्ड्रेन र भिजन ३६० को सहयोगमा कर्णाली...बाँकी

बषौदेखी घुमन्ते बास नेत्र शाही /जुम्ला, मंशिर १७ गते । यस पटक अन्ताष्ट्रिय अपांग दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । सरकारले दिवस मानाउदै गर्दा धेरै अपांगता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था,...बाँकी

१६ मंसिर २०८२, मंगलबार सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा सघाउन प्रदेशसभा सदस्यहरुलाई आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश योजना आयोगद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘आयोजनाको प्रस्ताव तथा छनोट, आयोजना...बाँकी