सुर्खेत, २७ बैशाख २०७७ : मुलुकका सातवटै प्रदेशसहित कर्णाली प्रदेशमा पनि ‘आईसिटी ईन एजुकेसन’ अनलाइन तालिम सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक शिक्षक संगठन कर्णाली प्रदेशद्वारा आयोजित पाँच दिने सूचना, सञ्चार र प्रविधिसँग...बाँकी
२०७७ वैशाख २७ गते । नेपाली भाषाको उद्गम स्थल सिञ्जाको ईतिहास बिस्तारै खोतलिदै छ । सिञ्जा देयारपाटामा हलो जोत्दै गर्दा हलि जोखे कार्की र जग्गा धनी धनलाल उपाध्यायले पाएका सुनले चर्चा पाईरहेको समयमा भने सिञ्जामै...बाँकी
जुम्ला वैशाख २७ गते । मानवजातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा चुनौतिका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम...बाँकी
सुर्खेत, २६ बैशाख २०७७ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको लडाईमा चिकित्सकहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । आज कर्णाली प्रदेश अस्पताल सुर्खेतको अवस्था बुझ्न त्यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीले चिकित्सकहरुसँग अन्तरक्रिया गर्दै उनीहरुको भूमिकाबाट...बाँकी
सुर्खेत, २६ बैशाख २०७७ : मुलुकको सबैभन्दा दुर्गम र कान्छो प्रदेश हो, कर्णाली । शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधार तथा प्रतिव्यक्ति आम्दानीमा पनि सबैभन्दा कमजोर मानिने कर्णाली विश्वव्यापी महामारीका रुपमा पैmलिएको नोबेल कोरोना भाईरस (कोभिड–१९)को प्रतिकार्य,...बाँकी
वैशाख २५ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले बुद्ध जयन्तिको अवसरमा दिपप्रज्वलन गरेर मनाएको छ । प्रतिष्ठानका पदाधिकारी, कर्मचारीहरुले मैनबत्तिबाटै कास ( कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ) आकार बनाएर शान्तिको...बाँकी
सुर्खेत, २४ बैशाख २०७७ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मानिर्भरता र उज्यालो आवश्यक भएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा उर्जामन्त्री वर्षमान पुनले आज...बाँकी
सुर्खेत, २३ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारको निर्णय विपरित प्रहरीले एम्बुलेन्समा आवतजावतमा रोक लगाउँदा बिरामी अलपत्र परेका छन् । कर्णाली प्रदेशको मूल प्रवेशद्वार सुर्खेत भेरीगंगा नगरपालिकाको बबईस्थित प्रहरीले प्रदेश सरकारको निर्णय विपरित आज बिहानदेखि...बाँकी
सुर्खेत, २३ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सवारी...बाँकी
जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण सुरु भएको छ । पहिलो पटक मुगुको खत्याडमा खटिएका ६ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको हो ।...बाँकी