२१ वैशाख, नेपालगञ्ज । तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ । मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने...बाँकी
सुर्खेत, २१ बैशाख २०७७ : कर्णालीको खाद्य संकट न्यूनिकरण गर्न ‘उत्पादनका वृद्धिका लागि सहकारी अभियान’ सञ्चालन गर्ने निर्णय भएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीको संयोजनमा सहकारी क्षेत्रमा आवद्ध...बाँकी
सुर्खेत, १९ बैशाख २०७७ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १३१औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी आम नेपाली दाजुभाई, दिदीबहिनीहरुमा सुस्वास्थ्य एवं प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।...बाँकी
सुर्खेत, १९ बैशाख २०७७ : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले १३१औं ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कर्णालीवासी तथा नेपाली श्रमजीविहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन...बाँकी
नेपाल पत्रकार महासंघ मुगु शाखाका पूर्व अध्यक्ष तथा नागरिककर्मी पत्रकार सुमन मल्ल बचाउ अभियान शुरु गरिएको छ । नेपाल पत्रकार महासघ जुम्ला र मुगु शाखाले स्वास्थ्य लाभको कामना सहित एक बिज्ञप्ति जारी गरि आर्थिक सहयोग...बाँकी
सुर्खेत, १८ बैशाख : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अलपत्र महिलाको उद्धार गर्नुभएको छ । तातोपानी गाउँपालिका ४ जुम्ला हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीय नानी नेपालीलाई कानूनमन्त्री भण्डारीले उद्धार गर्नुभएको...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । यसअघि पार्टीले गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न सिफारिस गर्दासमेत सिफारिस नगरेका ओलीले बुधबारको सचिवालय बैठकमा एकाएक प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन्...बाँकी
१७ वैशाख, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी...बाँकी
काठमाडौं – सत्तारुढ नेकपाभित्र विवाद बढ्दै जाँदा गुटगत जोडघटाउ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटी बैठक बोलाउन दबाब बढाएसँगै नेताहरुले गुटगत जोडघटाउ थालेका हुन्। पार्टीभित्र पूर्वएमाले, पूर्वमाओवादी केन्द्र र तिनका नेतापिच्छेकै गुट...बाँकी
गोरखापत्रअनलाइन काठमाडौं, वैशाख १४गते । नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी)लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । साे जानकारी...बाँकी