OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सामाजिक मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

 २१ भदौ २०७८, सोमबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी मन्त्री बुढाक्षेत्री र सचिव काप्रीबीच...बाँकी

अन्तर्वार्ता दिँदै गर्दा आयोगले स्थगित सूचना गरेपछि परीक्षार्थी अन्यौलमा

२१ भदौ २०७८, सोमबार लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा (नासु) पदको अन्तर्वार्ता स्थगित गरेको छ । अन्तर्वार्ता स्थगित हुँदा देशैभरिका परीक्षार्थीहरु अन्यौलमा परेका छन् । आयोगले २० गते अन्तर्वार्ता स्थगितको सूचना...बाँकी

जुम्लाको हिमा गाउँपालिकामा पढाई शुरु

भदौ २१ गते । जुम्लाको हिमा गाउँपालिकाले विद्यालयमा पठनपाठन शुरु गरेको छ । गाउँपालिकाले भदौ १५ गतेबाट विद्यालय संचालनमा ल्याएको बताएको हो । गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा ८२ जनाको...बाँकी

महिलालाई लेखनदास तालिम दिँदै वीरेन्द्रनगर

२० भाद्र २०७८, आईतबार कर्णाली प्रदेशमै पहिलोपटक महिला लेखनदास बनाउन लागिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले महिला लेखनदास बनाउन शुरुआत गरेको छ । जसको लागि नगरपालिकाले ५० जना महिलालाई तालिम दिन शुरु गरेको छ ।...बाँकी

१० बुँदै जस्ताको तस्तै आउन सक्दैन, कोही कमरेड भ्रममा नपरे हुन्छः महासचिव पोखरेल

२० भाद्र २०७८, आईतबार नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले पार्टी एकताका लागि तयार पारिएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले मोरङले आइतबार मोरङको विराटचोकमा आयोजना गरेको अगुवा...बाँकी

नेकपा एमाले जुम्ला अध्यक्षमा शान्तिलाल महत चयन, ५६ जना जनप्रतिनिधी एमालेमा भएको दावी

२०७८ भदौ २० गते , नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत चयन हुनु भएको छ । एमाले जिल्लाका अध्यक्ष तिर्थ बुढा नेकपा एकिकृत समाजवादीपार्टीमा लागेपछि एमाले जुम्लाले अध्यक्ष पदका लागि महत सहितको नयाँ कमिटि विस्तार...बाँकी

एकीकृत समाजवादी पार्टीले तोक्यो प्रदेश इन्चार्ज

२० भाद्र २०७८, आईतबार नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । केही दिन अघि बसेको स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । त्यसैगरी...बाँकी

दैलेखकी १९ वर्षीया किशोरी बनिन् काँग्रेस वडा सभापति

१९ भाद्र २०७८, शनिबार स्वस्तिका महत यतिबेला नेपाली राजनीतिको कान्छी राजनीतिज्ञका रुपमा चर्चामा आएकी छन् । दुल्लु नगरपालिका –३ पालिकी उनी सभापति बनेसँगै सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । उनी दैलेखका स्वर्गीय नेता भुपेन्द्रजङ्ग...बाँकी

संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

१९ भाद्र २०७८, शनिबार सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते दिउँसो ४ः०० बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो ।...बाँकी

६१ सदस्यीय जुम्ला एमालेका अध्यक्षसहित ५८ जनाले रोजे एकीकृत समाजवादी पार्टी

१९ भाद्र २०७८, शनिबार नेकपा एमाले जुम्लाका पदाधिकारीसहित ५८ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । नेकपा एमालेको मौजुदा ६१ सदस्यीय जिल्ला कमिटि सदस्य संख्यामा ५८ जनाले समाजवादी पार्टी रोजेका हुन् । जुम्लामा आज...बाँकी