OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ८, २०७८काठमाडौं
८७६ पटक

जुम्ला नेपाली कांगेसको मत गणना पेचिलो बन्दै गएको छ । सभापतिका उम्मेदवार कर्णबहादुर शाही १ मतले अगाडि गएको जानकारी प्राप्त भएको छ । निर्वाचन गणना स्रोतका अनुसार केही छिन अघि दिपबहादुर शाही ३ मतले अगाडि भएपनि अहिले १ मतलृ अगाडि भएको सभापतिका उम्मेदवार कर्णबहादुर शाहीले जानकारी दिनुभयो । अन्तिम मत परिणाम भने चाडै आउने बताईएको छ ।

प्रतिकृया दिनुहोस्