OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ८, २०७८जुम्ला,
२५४ पटक

८ मंसिर २०७८, बुधबार

जुम्ला नेपाली कांगेसको मत गणना पेचिलो बन्दै गएको छ । सभापतिका उम्मेदवार कर्णबहादुर शाही १ मतले अगाडि गएको जानकारी प्राप्त भएको छ ।केही छिन अघि दिपबहादुर शाही ३ मतले अगाडि भएपनि अहिले  आफु १ मतले अगाडि भएको सभापतिका उम्मेदवार कर्णबहादुर शाहीले जानकारी दिनुभयो । अन्तिम मत परिणाम भने चाडै आउने बताईएको छ ।

 

तस्बिर : नेत्र शाही

प्रतिकृया दिनुहोस्