OnlinePana

आज : २०८२ आषाढ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

चार पूर्वप्रधानन्यायाधीशको निष्कर्ष : संसद विघटन असंवैधानिक

  २४ पुस, काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग...बाँकी

प्रधानमन्त्री ओली आज धनगढी जाँदै

२४ पुस २०७७, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार धनगढी जाँदै हुनुहुन्छ । पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न आज प्रधानमन्त्री ओली धनगढी जान लाग्नुभएको हो । प्रतिनिधिसभा विघटनपछि...बाँकी

भेरीमा बस खस्यो, एकको मृत्यु, एक बेपत्ता

२३ पुस २०७७, बिहीबार गुर्भाकोट नगरपालिका ९ सुर्खेत गरालेस्थित गौंडाबाट भेरी नदीमा बस खसेको छ । आज दिउसो २ः४५ बजेतिर ना.५ख. ७७५० नम्बरको बस छिन्चु–जाजरकोट सडक खण्डमा दुर्घटना भएका हो । बस खस्दा एक जनाको...बाँकी

जुम्लामा हिमपात शुरु :सडक मानवलाई कठिन

२०७७ पुस २० गते । जुम्लामा हिमपात शुरु भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने गहिरो स्थानमा सामान्य जमेको देखिएको छ । डाडाँकाडा सेप्ताम्बे भएका छन् । हिँउ परेपछि...बाँकी

कर्णालीमाः ‘सहकारीमार्फत ऋणी किसानलाई ब्याजमा अनुदान’

१९ पुस २०७७, आईतबार कर्णाली प्रदेश सरकारले ठूला तथा साना किसानहरुका लागि चालु आव.०७७÷०७८ ऋणमा ब्याज अनुदानका महत्वपूर्ण कार्यक्रम पस्केको छ । यस अघि ठूला व्यवसायीहरुका लागि ब्याजमा अनुदान कार्यक्रम ल्याएको प्रदेश सरकारले आज साना...बाँकी

पेरिसडाँडामा गएर मन्त्री रावलले ओलीको साथ छोडेको घोषणा गरे, सांसद रोकायाले कित्ता प्रस्ट पारे

१९ पुस, जुम्ला । कर्णाली प्रदेशमा नेकपा ओली समूहका एक मन्त्री प्रचण्ड–नेपाल समूहमा गएका छन् । सामाजिक विकास मन्त्री दल रावल प्रचण्ड–नेपाल समूहमा आएका सासंद पदम रोकायाले जानकारी दिनुभयो । मन्त्री रावल ओली समूहको कोटाबाट...बाँकी

अपाङ्गता भएका दुईसय जनालाई न्यानो पोसाक र खाद्यन्न बितरण

खलङ्गा पुस १९ गते । जुम्लामा कोभिड प्रभावित दुईसय जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो पोसाक र खाद्यन्न सामग्री वितरण गरिएको छ । सिविएमको आर्थिक सहयोगमा आईएन एफ जुम्ला र अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाले...बाँकी

‘हाम्रा लागि छोरी नै सबथोक’

प्रकाशित मिति जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहोरा गाउँका कलबहादुर रावल र उनकी श्रीमती निर्मला रावल अहिले ३८ वर्षका भए । उनीहरुका दुई छोरी छन् । जेठी छोरी १५ वर्ष र कान्छी...बाँकी

बेबारिसे महिलाको पुनःस्थापना अब कहिले हुन्छ ?

 १८ पुस २०७७, शनिबार धुलाम्य शरीर, जगल्टिएको कपाल, बिरक्तिएको अनुहार, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ । यद्यपि...बाँकी

प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

१८ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको...बाँकी