OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विज्ञान-प्रविधि, समाचार

सरोकारवालाहरु भन्छन् : लकडाउनले वालवालिकाको भविश्यका लागि सोचनीय बनायो

२९ जेठ २०७७ जुम्ला । लकडाउनमा बालवालिकाहरु घरमै बसेर कस्तो अवस्थामा छन् । उनिहरुको शैक्षिक, सृजनात्मक ज्ञान देखी विभिन्न अवस्था कस्तो छ ? के हामीले ध्यान दिईरहेका छौ ? जुम्लामा सरोकारवाला निकायहरुले भर्चुअल विधी मार्फत...बाँकी

एसईई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा

२८ जेठ २०७७, बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण प्रस्ताव गरेको छ । मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार...बाँकी

“उर्मिलाको अनुभवमा ठूलो जाति भनिएकाले खुट्टामा ढोगेको त्यो दिन”

२८ जेठ २०७७ बुधवार । जातीय छुवाछुत सँग जोडिएको भनेर बहश भईरहेको सोती घटना र यस्तै अन्यबाट समाजमा उठेका छुवाछुत घटनाले अहिले मानिसहरुमा विभिन्न प्रकारका जिज्ञासाहरु उठ्न थालेका छन् । सरकारले घटनाको अनुसन्धान गरिरहेको समयमा...बाँकी

आइसोलेसन बेडबाटै प्रधानमन्त्रीलाई स्वास्थ्यकर्मीकोे पत्र

२५ जेठ २०७७, आइतबार सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवार काठमाडौं नेपाल । सर्वप्रथम कोभिड १९ को महामारी सङ्कटको घडीमा आइसोलेशनको शय्याबाट सम्माननीय प्रधानमन्त्रीसहित नेपाल सरकारलाई हार्दिक नमस्कार । म एक दुर्गम...बाँकी

कोरोनाबाट सङ्क्रमित कुल सङ्ख्या ३२३५ पुग्याे

काठमाडौँ, जेठ २४ गते । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो...बाँकी

जुम्लाको तलिउम क्वारेन्टिनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु

२३ जेठ २०७७, शुक्रबार जुम्लामा क्वारेन्टिनमा बसेका एक जना व्यक्तिको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा बसेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला...बाँकी

मुख्यमन्त्री शाहीद्वारा दातृ निकायहरुलाई सहयोग गर्न आग्रह

सुर्खेत, २१ जेठ ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘कोभिड–१९’ को संकट व्यवस्थापनमा सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज भएको छलफलमा मुख्यमन्त्री शाहीले ‘कोभिड–१९’ को प्रतिकार्य, रोकथाम, उपचार...बाँकी

सुरक्षा समितिद्धारा क्वारेन्टाईनको अनुगमन

खलङ्गा जेठ २१ गते । जिल्ला स्तरीय सुरक्षा समितिले राजमार्ग क्षेत्रका क्वारेन्र्टाइनको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी, शशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ, नेपाली सेना सहित सवै...बाँकी

जुम्लाका १९ जना संक्रमित अस्पतालकोे सुरक्षित आईसोलेसनमा भर्ना : सवैमा कोरोनाको लक्ष्यण छैन

खलङ्गा जेठ २० गते । जुम्लामा संक्रमित देखिएका १९ जना आईसुलेसनमा सुरक्षित राखिएको छ । भारतबाट आएका १६ जना, सुरक्षाकर्मी २ जना र एक जना स्वास्थ्यकर्मीलाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईनबाट आईसुलेसनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान...बाँकी

जुम्लाको छोरा “पहिलो सिडियो थापा” गृह जिल्लामा

खलङ्गा जेठ १९ गते । जुम्ला जिल्लाको स्थानीय व्यक्ति पहिलो प्रमुख जिल्ला अधिकारीको पदमा भूपेन्द्र थापा जुम्ला आईपुग्नु भएको छ । गृह मन्त्रालयको प्रमुख जिल्ला अधिकारीहरु सरुवामा जुम्ला खटिनु भएका थापा गृह जिल्ला जुम्लामा आईपुग्नु...बाँकी