OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ८, २०७८जुम्ला,
८१७ पटक

२०७८ पुस ८ गते,

जुम्ला सदरमुकामा ट्याक्टर चोरी भएको छ । जुम्ला सदरमुकाममा बिपिन ट्रेडर्सको नाममा रहेको रातो रंगको ट्रयाक्टर चोरी भएको ट्याक्टर मालिक बिजय अग्रहरीले जानकारी दिनुभयो । उहाँका अनुसार भे २ त १२७६ नम्बरको ट्याक्टर घर अगाडि राखेको अवस्थामा गएराति हराएको हो ।

यता जिल्ला प्रहरी कार्यालयका अनुसार खोजी कार्य जारी भएको छ । सूचना अधिकारी तथा प्रहरी निरीक्षक यौवन चौधरीका अनुसार हराएको जानकारी प्राप्त भएपछि खोजी भईरहेको बताउनुभयो । रु २४ लाख लागको ट्रयाक्टरनै गायव भएपछि अच्चम लागेको ट्याक्टर मालिकले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्