OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

घोडासिनगाउँ पहिरोको उच्च जोखिममा, गाउँभित्रै पहिरो गएपछि त्रास बढ्यो

भदौ २ गते । तिला गाउँपालिकाको वडा नं ७ घोडासिन गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । निकै भिरालो स्थानमा रहेको उक्त गाउँको घरहरुनै जिल्लाकै उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।...बाँकी

एसईईको नतिजा सार्वजनिक

१ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । गत ६...बाँकी

बिपत प्रतिकार्य योजनामा कोभिड १९ पनि समेटियो

खलंगा साउन ३२ गते । जिल्लामा बिपत प्रतिकार्य योजनामा कोभिड १९ अर्थात कोरोना भाईरस समेटिने भएको छ । जिल्लाको बिपत प्रतिकार्य योजनामा कोभिड १९ रोकथामका लागि गर्नुपर्ने कामहरु समेटिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी...बाँकी

जुम्ला अनिश्चितकालिन निषेधाज्ञा

साउन ३२ गते । जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएकोछ । जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिका सहित स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जारी गर्नुभएको निषेधाज्ञामा २०७७ साल साउन ३२...बाँकी

दुई अध्यक्षबीच वार्ता, महासचिव र  दुई स्थायी कमिटी सदस्य सहभागी

काठमाडौँ, साउन २९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता जारी छ । दुई अध्यक्षबीच साउन २० गतेपछि पहिलो पटक वार्ता भएको हो । पार्टीमा...बाँकी

नदिको वहावले लोर्पको पुल बग्यो, लुमको विधुत गृह भत्कियोे, गाउँमा आवत जावत कठिन

साउन २९ गत । भारी बर्षाले नदिको बहाब बढेपछि पातारासी गाउँपालिकाको लोर्पाका दुई गाउँ आवत जावत कठिन भएको छ । पातारासी हिमालबाट बग्ने जवाँ नदिको बहाव अत्याधिक बढेर विभिन्न स्थानमा क्षेति पुरयाईरहेको समयमा पातारासी गाउँपालिका...बाँकी

तिला नदिको वहाब बढ्दा ठूलो क्षेति,नदि दोेहन क्षेत्रमा भारी प्रभावित

साउन २७ गते । बर्षा सँगै बढेको नदिको बहाबले मार्सीधानमा क्षेति पुरयाएको छ । भारी बर्षात पछको वहाबले जिल्लाको तिला नदि र हिमा नदिमा मार्सीधानमा क्षेति पुरयाएको हो । अत्याधिक पानी पर्दा कर्णालीको सहायक नदि...बाँकी

जुम्लामा पहिलो पटक प्रशासनले जारी गर्यो कार्य सम्पादनको स्वत :प्रकाशन

साउन २० गते । जिल्ला प्रशासन कार्यालय जुम्लाले पहिलो पटक जुम्लामा स्वत : प्रकाशन गरेको छ । स्थानीय प्रशासनले नागरिकको सूचनाको हक २०६४ को अधिकारलाई मध्यनजर गर्दै स्वत ः प्रकाशन गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र...बाँकी

जुम्ला क्याम्पस प्रमुखमा डाक्टर आचार्य नियुक्त : आजै पदवहाली

साउन १६ गते । जुम्ला बहुमुखी क्याम्पस प्रमुखमा डाक्टर ओम प्रकाश आचार्य नियूक्त हुनु भएको छ । डा. आचार्य जुम्लाको पहिलो स्थानीय व्यक्ति क्याम्पस प्रमुख हुनु भएको हो । उहाँको शुक्रवार पदवहाली भएको क्याम्पस प्रशासनले...बाँकी

जुम्लामा टेलिफोन लाग्छ कुरा बुझिदैन, ईन्टरनेट घुमिरहन्छ

खलङ्गा साउन १३ गते । जुम्लामा टेलिफोन कटने र ईन्टरनेट ढिलाईले उपभोक्तालाई पछिल्लो समय हैरान बनाएको छ । जुम्लामा लकडाउन पछि फोन कट्ने, प्रष्ट आवाज नआउने समस्याले हैरान बनाएको हो । यसैगरी नेपाल टेलिकमले जोडेको...बाँकी