OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

बाढीले बागबजारमा एक जना महिला बगायो, हाँकुमा विद्यालय बगायो

कात्तिक २ गते । जुम्लाको सिँजा क्षेत्रमा रहेको हिमा नदीले एक महिलालाई बगाएर लिएको छ । हिमा गाउँपालिका ६ निवासी अन्दाजी ३२ बर्षिय रत्ना शाहीलाई दाउरा तान्दै गर्दा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक...बाँकी

हत्या आशंका गरिएका सञ्चालक शेरबहादुर शाहीको होटलमै लडेर मृत्यू भएको पुष्टि : डिएसपि थापा

असोज ३१ गते । जुम्लाको होटल भ्यालीभ्यूका सञ्चालक मध्यका एक दैलेख निवासी शेरबहादुर शाहीको लडेर ज्यान गएको प्रहरीले जनाएको छ । यही २०७८ असोज २७ गते राति बसपार्क लाईन स्थित होटल भ्यालीभ्यू अगाडि राति भित्र...बाँकी

जुम्लामा होटेल सञ्चालक शाहीको शव भेटियो

दैलेख जिल्ला स्थायी घर भएका जुम्लामा होटेल व्यवसायी गर्दै आएका शेरबहादुर शाहीको बुधबार हत्या भएको आशंका गरिएको छ । होटेलबाहिर यत्रतत्र रगतका छिटाहरू देखिएपछि हत्याको आशंका गरिएको हो । शाहीले जुम्लाको चन्दननाथ नगरपालिका– ६ पुरानो...बाँकी

संघीयताको अधिकार प्रयोग गर्दै, गुठिचौर गाउँपालिकाको आफ्नै रेडियो

जुम्ला । असोज २८ गते । जुम्लाको गुठिचौर गाउँपालिकाले आफ्नै रेडियो सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले एक कार्यक्रम गरेर उद्धाटन समेत गरेको हो । कर्णाली प्रदेश सरकारका पूर्व गृहमन्त्री तथा प्रदेशसभा सदस्य नरेश भण्डारीले रेडियोको...बाँकी

‘अहिलेसम्म वास्तविक शिक्षक नै भईएको रहेनछ’

२४ असोज २०७८, आईतबार नेपालमा कर्मचारी तथा शिक्षकहरुले अनिवार्यरुपमा लिनुपर्ने सेवाकालीन होस् या विभिन्न संघसंस्थाले दिन क्षमता अभिवृद्धि, पुनर्ताजगी तालिम तथा प्रशिक्षण, अक्सर लिएको पाईन्छ । यद्यपि ती तालिम एवं प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र...बाँकी

भुपेन्द्र थापा अव नेपाल सरकारको सहसचिव , जुम्लाले तीन जना सहसचिव जन्मायो

२४ असोज २०७८,  जुम्ला निवासी पूर्व प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव  हुनु भएको छ । लोकसेवा आयोग बिज्ञापन नम्बर १६६५४।०७७।०७८ काे नेपाल सरकारले लिएको आन्तरिक प्रतियोगितामा तेस्रो नम्बरमा प्रशासन क्षेत्रको...बाँकी

मन्त्री गजेन्द्रबहादुर हमालले बुझाए राजीनामा

२२ असोज २०७८, आईतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन्। हमालले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको...बाँकी

चाडपर्व सुरक्षा योजनाः कर्णालीमा चार हजार प्रहरी परिचालन

२३ असोज २०७८, शनिबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दशैं, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दिपावली तथा छठमा हुने...बाँकी

बजार अनुगमन तीव्र बनाउँदै सुर्खेत प्रशासन

२२ असोज २०७८, शुक्रबार जिल्ला जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारहरुको अनुगमन थालेको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकतृ पदमलाल लामिछानेको...बाँकी

प्रदेश विकास लागि नीजि क्षेत्रको साथ अपरिहार्यः मुख्यमन्त्री

२१ असोज २०७८, बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि नीजि क्षेत्रको साथ अपरिहार्य रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु.२२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को आज उद्घाटन...बाँकी