OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

गुठिचौर, सिञ्जा र तातोपानी गाउँपालिकामा अस्थायी कोभिड अस्पताल

मंसिर २६ गते । जुम्लाका तीनवटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल तयार गरिएका छन् । तातोपानी गाउँपालिका , सिञ्जा गाउँपालिका पछि गुठिचौर गाउँपालिकामा समेत कोभिड अस्थायी अस्पताल शुरु गरिएको हो । यहाँको गुठिचौर गाउँपालिमा पनि...बाँकी

कर्णालीमा मानव अधिकार प्रत्याभूति गर्न नयाँ संकल्प आवश्यक : मन्त्री भण्डारी

२५ मंसिर २०७७, बिहीबार ७२औं अन्तराष्ट्रिय मानव अधिकार दिवसमा कर्णालीमा राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको अवस्था विषयमा भर्चुअल छलफल कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगल शाखा जुम्लाले गरेको कार्यक्रममा कर्णाली प्रदेश...बाँकी

कर्णालीमा एमविविएस शुरु हुन्छ : राज्यमन्त्री रावत

मंसिर २३ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमविविएस पढाईका लागि सरकारले प्रथामिकता दिने जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रको अनुगमन तथा स्थानीय तहमा अस्पताल शिलान्यास गर्न जुम्ला...बाँकी

राजा आउ, देश बचाउको नारा जुम्लाको सड्कमा पनि

जुम्ला २०७७ मंसिर २३ गते । देशभर राजतन्त्रका पक्षमा नाराजुलुस भईरहेको समयमा जुम्लामा पनि प्रदर्शन भएको छ । राष्ट्रवादी जुम्ली समूहको आयोजनामा जुम्ला बजारमा ¥याली गरिएको छ । जुम्लाको बसपार्कबाट शुरु गरिएको ¥याली सदरमुकामभरी गरिएको...बाँकी

विधुत आपुर्तिको आन्दोलन : दियालो पछि मैनबत्ति बालेर ध्यानाकर्षण

मंसिर २३ गते । विधुत आपुर्ति अनियमितताको बिषयमा आज मैनबत्ति वालेर ध्यानाकर्षण गरिएको छ । विधुत तथा टेलिफोनका लागि गठन गरिएको संघर्ष समितिले आईतवार झरो वालेर ध्यानाकर्षण गराए सँगै सोमवार जुम्ला सदरमुकामको कृष्ण मन्दिरमा मैनबत्ति...बाँकी

बिजुलीविहिन जुम्लावासीले दियालो बालेर ध्यानाकर्षण गरे

खलङ्गा मंसिर २२ गते । सदरमुकाम खलंगामा नियमित बिजुली आपूर्ति नहुँदा स्थानीयले दियालो बालेर राज्यको ध्यानाकर्षण गरेका छन् । चन्दननाथ नगरपालिका तथा सदरमुकाम खलंगामा वर्ष दिनसम्म पटक पटक मेसिन बिग्रेर बिजुली आपूर्ति नभएकाले दियालो बालेर...बाँकी

स्थायी कमिटिमा प्रचण्डको बिफ्रिङ :स्थायी कमिटीबाटै प्रस्ताव बन्न सक्छ

२१ मंसिर, काठमाडौं । केन्द्रीय मुख्यालय धुम्बाराहीमा कडा सुरक्षा व्यवस्थाका बीच आइतबारदेखि सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मूलतः पाँच प्रष्टोक्ति दिएका छन् । बैठकमा...बाँकी

प्रहरी संरचना निर्माणका लागि नौ करोड ९३ लाखको बजेट अख्तियारी

२१ मंसिर २०७७, आईतबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रहरी संरचना निर्माणका लागि करिब रु.१० करोड बजेट विनियोजन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी संरचना निर्माणका...बाँकी

नियमित रुपमा विजुली नआएपछि जुम्लावासी आन्दोलित

जुम्ला २० मंसिर । झण्डै आधा महिनादेखि नियमित विजुली आपूर्ति नभएपछि उपभोक्ता आन्दोलित भएका छन् । विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति जुम्लाले पत्रकार सम्मेलन गरी नियमित विद्युत आपूर्तिको माग राख्दै आन्दोलित भएका हुन्...बाँकी

विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै

विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै   काठमाडौं । विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै हुने भएको छ । नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग...बाँकी