OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

जुम्लामा यौन दुव्र्यवहारका घटना बढे : इन्सेक

मंसिर ५ गते, जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा यो बर्ष ९ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष...बाँकी

महामन्त्री मतगणनाः गगन ८०० मतले अघि, विश्वप्रकाश दोस्रो स्थानमा

१ पुस २०७८ बिहीबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले ८०० मतले अघि हुनुहुन्छ भने विश्वप्रकाश शर्मा दोस्रो स्थानमा हुनुहुन्छ । तीन हजार ३२० मतगणना हुँदा थापाले दुई १६४ मत र...बाँकी

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

१ पुस २०७८ बिहीबार नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ...बाँकी

उपसभापतिको मतगणना: धनराजलाई गच्छदारले उछिने

२९ मंसिर २०७८, बुधबार नेपाली कांग्रेसको उपसभापतिका लागि भएको चुनावमा पूर्णबहादुर खड्कासँगै विजयकुमार गच्छदारले अग्रता लिएका छन् । सुरुदेखि शीर्ष दुईमा परेका धनराज गुरुङ भने अहिले केही मतले पछाडि परेका छन् । पार्टी कार्यालय, सानेपामा...बाँकी

कर्णाली प्रदेशसभा सचिवालयमा ‘अन्वेषण तथा आविस्कार प्रतिष्ठान विधेयक’ दर्ता

२९ मंसिर २०७८, बुधबार कर्णाली प्रदेशसभा सचिवालयमा ’कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता गरिएको छ । कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व कानूनमन्त्री नरेश भण्डारीद्वारा गैरसरकारी विधेयक ’कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान...बाँकी

माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी निर्वाचित

२९ मंसिर २०७८, बुधबार माओवादी केन्द्रको यही मंसिर २५ गतेदेखि शुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’बाट केन्द्रीय सदस्यहरुबीच प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि प्रदेश समिति सदस्यहरुबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरेको थियो । त्यही...बाँकी

नेपाली काँग्रेसको सभापतिमा देउवा विजयी

२९ मंसिर २०७८, बुधबार नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ। हिजो (मंगलबार) भएको दोस्रो चरणको मतदानमा डा.शेखर कोइरालालाई ८७८ मतको अन्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको...बाँकी

वागमती प्रदेशमा ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त

२८ मंसिर २०७८, मंगलबार वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । मुख्यमन्त्री...बाँकी

माओवादी केन्द्र कर्णाली अध्यक्ष अब सदस्यबाट चुन्ने सहमति

२८ मंसिर २०७८, मंगलबार नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरुबाट नै कर्णाली प्रदेश अध्यक्ष चुन्ने मापदण्ड निर्माण गरेको छ । माओवादी केन्द्र कर्णाली प्रदेशको यही मंसिर २५ गतेदेखि शुरु भएको ‘प्रथम...बाँकी

तिला गाउँपालिकाको यूवा सँग अध्यक्ष कार्यक्रम : १८६ जनालाई उद्यमशिलता तालिम

खलङ्गा मंसिर २८ गते, यहाँको तिला गाउँपािलकाका एक सय ८६ जना यूवालाई उद्यम विकास तालिम प्रदान गरिएको छ । यूवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले यूवा अध्यक्ष कार्यक्रम अन्तरगत तिला गाउँपालिकाले उद्यमशिल तथा वित्तिय साक्षरता तालिमलाई प्रथामिकता...बाँकी