OnlinePana

आज : २०८३ साउन ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता

उर्जा विकासमन्त्री सिंहद्वारा मोटरेबल पुलको शिलन्यास

१५ फागुन २०७८, आइतबार कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिहले मोटरेबल पुलको शिलन्यास गर्नुभएको छ । उजा विकासमन्त्री सिंहले आज बारेकोट गाउँपालिका ८ र नलगाड नगरपालिका ५ जोड्ने नलसिंह गाडमाथि बन्न लागेको...बाँकी

मतदाता नामावली वोकेर स्थानीय सरकार पालितकातिर

फागुन १५ गते । जिल्ला निर्वाचन कार्यालय जुम्लाले स्थानीय सरकारलाई मतदाता नामावली हस्तान्तरण गरेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाले एक कार्यक्रमका बिच स्थानीय सरकारलाई मतदाता नामावली पठाएको हो । कार्यालयले मतदाता नामावली अद्यावद्यिक (दावी...बाँकी

बरिष्ठ कृर्षक शंखु खत्रीद्धारा किसानलाई निःशुल्क ओखरका विरुवा वितरण

जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका १० का नमुना किसान शंखु खत्रीले जिल््लाका विपन्न किसानलाई निशुल्क ओखरका विरुवा वितरण गरेका छन् । आफ्नो बुबाको जन्म दिनको अबसरमा खत्रीले विपन्न किसानलाई ग्राफ्टीङ गरिएका कास्मिरी जातको ओखरका विरुवा...बाँकी

गाडी ठक्करबाट वडाध्यक्ष कार्कीको निधन, राजमार्ग अवरुद्ध

१४ फागुन २०७८, शनिबार फोर्स गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटनामा घाइते भई उपचारका लागि काठमाडौं लगिएका सुर्खेत भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको निधनपछि सुर्खेत नेपालगञ्जको रत्न राजमार्ग बन्द भएको छ । वडाध्यक्ष कार्कीको उपचारका...बाँकी

युद्धको त्रासदी : छोरीसँग छुट्टिनेबेला यसरी भक्कानिए युक्रेनी पिता (भिडियो)

१३ फागुन २०७८ शुक्रबार युक्रेनमाथि रुसी हमलापछि त्यहाँको अवस्था आतंकपूर्ण बनेको छ । हजारौं नागरिकहरू राजधानी किभ र अन्य शहरबाट बाहिरिन थालेका छन् । सुरक्षित स्थानमा जानुअघि भिडभाडपूर्ण बसमा परिवारका सदस्यसँग छुट्टिनुअघिको अन्तिम दृश्य सामाजिक...बाँकी

स्वास्थ्य विज्ञान प्रतिष्ठान खारेज गर्ने गरी छाता ऐनको तयारी

१२ फागुन २०७८, बिहीबार सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्न अब एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनसम्बन्धी मस्यौदा तयार भइसकेको छ...बाँकी

बाढीपीडित प्रति परिवारलाई रु.तीन लाख दिने कर्णाली सरकारको निर्णय

१२ फागुन २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले सुर्खेतका बाढीपीडित प्रति परिवारलाई रु.तीन लाख उपलब्ध गराउने सरकारले निर्णय गरेको बताउनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय...बाँकी

कोरोनाले जुम्लामा एक महिलाको मृत्यू

फागुन ११ गते, जुम्लामा कोरोना संक्रमणले एक महिलाको मृत्यू भएको छ । चन्दननाथ नगरपालिका ८ निवासी ३३ बर्षिय बाटु सुनारको मृत्यू भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार...बाँकी

हुम्ला सिडियोको एक्सन: अनुमति बिना जिल्ला नछोड्नोस्

११ फागुन २०७८, बुधबार जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्ला सरकारी कार्यालयका प्रमुखहरुलाई अनुमति लिएर मात्र जिल्ला छोड्न निर्देशन गर्नुभएको छ । मंगलबार उहाँले जिल्ला छाड्नुपरे अनिर्वायरुपमा अनुमति लिनुपर्ने निर्णय गर्नुभएको...बाँकी

जगदुल्ला जलविद्युत प्रदेश गौरवको आयोजना बन्नुपर्छः मुख्यमन्त्री

९ फागुन २०७८ मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले जगदुल्ला जलविद्युत आयोजनालाई प्रदेश गौरवको आयोजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न थालिएको तल्लो डोल्पाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको...बाँकी