मंसिर १८ गते । देशभर २९ औ अपांङ्ता दिवस मनाईएको छ । कोरोना भाईरसका कारण ठूला औपचारिक कार्यक्रम हुन नसकेपनि देशभर भर्चुअल छलफल अन्तरक्रिया, शुभकामना सन्देस, सहयोग तथा राहात बितरण गरिएका छन् । कर्णाली प्रदेश...बाँकी
काठमाडौं, मंसिर १ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पत्र र राजनीतिक प्रस्तावको मूल्यांकन गर्ने अधिकार पार्टी बैठकलाई भएको बताएका छन्। नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको...बाँकी
१४ मंसिर २०७७, आईतबार कर्णाली प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष आज उपाध्यक्ष डा.खड्काले पद तथा गोपनीयताको...बाँकी
१३ मंसिर २०७७, शनिबार कणाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बालुवासंग्रही–सल्यान खलंगा जोड सडकको शिलन्यास गर्नुभएको छ । योजनामन्त्री ज्वालाले आज रु.२७ करोड ३५ लाख लागतमा स्तरवृद्धिका साथै कालोपत्रे गरिने सल्यान...बाँकी
१२ मंसिर २०७७, शुक्रबार कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नारायण नगरपालिका ८ दैलेख निवासी सर्वराज खड्कालाई नियुक्त गरेको छ । कर्णाली प्रदेश सरकारको यही मंसिर ११ गते बिहीबार प्रदेश सरकारका मुख्यमन्त्री...बाँकी
९ मंसिर, काठमाडौं । सात महिनाअघि काठमाडौं छिर्दा सपना रोकालाई न बेवारिसे शवबारे थाहा थियो, न बेवारिसे शव कहाँ व्यवस्थापन गरिन्छ भन्ने नै हेक्का थियो । बाटो अल्मलिएकी सपनाको जब समाजसेवी दीपकजंग बस्नेतसँग...बाँकी
९ मंसिर २०७७, मंगलबार सरकारले देशका विभिन्न स्थानका संरक्षित क्षेत्र, निकुञ्ज, आरक्षण क्षेत्र विस्तार गर्ने तथा काठ कटान, ओसारपसार र बिक्री वितरणमा रोक लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलनमा उत्रेको छ । सामुदायिक वन...बाँकी
खलङ्गा मङ्सिर ९ गते । जुम्लामा पहिलो पटक शशस्त्र प्रहरीको छनौट प्रक्रिया शुरु भएको छ । शशस्त्र प्रहरी ३३ नम्बर त्रिपुणा गणले जुम्लामा मंगलवार देखी शशस्त्र प्रहरीको छनौट शुरु गरेको शशस्त्र प्रहरी नायव उपरीक्षक गगन...बाँकी
८ मंसिर २०७७, सोमबार कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसीले संघीयता कार्यान्वयनका लागि संविधानको मर्म बमोजिम सबै सरकारहरु चल्न जरुरी रहेको बताउनुभएको छ । मानव अधिकार पत्रकार संघ (हुर्जा)...बाँकी
जुम्ला २०७७ मंङ्सिर ७ गते। जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना...बाँकी