
१७ माघ २०७८, सोमबार कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको आज बस्ने भनिएको चौथो बैठक बस्न सकेन । दलहरुको बीचको सहमति नजुटेर बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालयले आज विशेष कारण देखाउँदै बैठक स्थगित भएको सूचना टाँस गरेको...बाँकी

१६ माघ २०७८, आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिपक्षीको भावना सरकारका लागि मार्गदर्शन भएको बताउनुभएको छ । उहाँले प्रतिपक्षी दलले दिएको सुझाव ग्रहण गरेर अगाडि बढ्ने जनाउनुभयो । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको आज...बाँकी

१६ माघ २०७८, आइतबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित ‘कर्णाली प्रदेश संग्राहलय’को विकासमा सहयोग पुर्याउन पहल गर्ने बताउनुभएको छ । विभिन्न जाति, धर्म, संस्कृति, भाषासँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक वस्तु तथा...बाँकी

१६ माघ २०७८, आइतबार राप्रपा नेपालबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य सोशिला शाही आज बैठक सञ्चालन भएकै अवस्थामा सभाहलबाट बाहिरिनु भयो । प्रदेशसभाको नवौ अधिवेशनको तेस्रो बैठकको क्रममा असन्तुष्टि जनाउँदै उहाँ बाहिरिनुभएको हो । उहाँले...बाँकी

१६ माघ २०७८, आइतबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदहरुको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ । ‘सहिद दिवस, २०७८’ को अवसरमा प्रदेश प्रमुख परियारले...बाँकी

१५ माघ २०८(७८, शनिबार प्रेस सेन्टर नेपालका संस्थापक संयोजक तथा इञ्चार्ज महेश्वरले दाहाले परिवर्तनको मुद्दा संस्थागतमा सेन्टरले प्रमुख भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । प्रेस सेन्टर नेपालको १८औं स्थापना दिवसको अवसरमा आज आयोजित भर्चुअल छलफल...बाँकी

१४ माघ २०७८, शुक्रबार सुर्खेतमा स्थापित राष्ट्रिय भूमि आयोगको कार्यालय उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयसँगै भूमि आयोग जिल्ला कार्यालयको शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही उद्घाटन गर्नुभएको हो। मुख्यमन्त्री शाहीले राजनीति पार्टीको...बाँकी

१४ माघ २०७८, शुक्रबार सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी...बाँकी

२०७८ माघ १४ गते विहीवार, जुम्लाको जनसंख्या १० हजार चार सय ५६ बढेको छ । जनगणना २०७८ अनुसार राष्ट्यि जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ । २०६८ को जनगणना...बाँकी

१३ माघ २०७८, बिहीबार कर्णाली प्रदेशसभाले अबदेखि खुला संसदको अभ्यास शुरु गर्ने भएको छ । कर्णाली प्रदेशसभाले हरेक महिनाको दुई दिन सर्वसाधारणको लागि खुला गर्ने भएको हो । प्रत्येक महिनाको १५ र २९ गते संसद...बाँकी