OnlinePana

आज : २०८३ साउन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

भूमिहिनको लगत संकलन गर्न स्थानीय तह सँग सम्झौता

भदौ १३ गते । भूमि आयोगले भूमि हिनको लगत संकलन गर्न जुम्लाका स्थानीय तह सँग सहमति गरेको छ । आयोगको केन्द्रीय टोली जुम्ला पुगेर स्थानीय तह सँग काम गर्न सहमति गरेको हो । भूमि आयोग...बाँकी

सुनमाया बुढाले फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा दौडमा जितिन् रजत

अमृत बुढाथोकी मगर, जुम्ला । ११ भदाै २०७९ शनिबार, विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी)को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् । द नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले गएराति...बाँकी

मन्त्रिपरिषद् समावेशी बनाउन शाह र कामी मन्त्रीमा सिफारिस

१० भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले मन्त्रिपरिषद् समावेशी बनाउन प्रदेशसभा सदस्य कृष्णा शाह र रातो कामीलाई मन्त्रीमा सिफारिस गरेको छ । दलको आजको बसेको बैठकले शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री...बाँकी

नगर शिक्षा योजना बनाउदै चन्दननाथ

भदौ ९ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले पञ्चबर्षिय योजना बनाउन थालेको छ । नगरपालिकाले शैक्षिक अवस्था सुदृढ गर्नका लागि २०७९-२०८३ पञ्चबर्षिय नगरशिक्षा योजना वनाउन थालेको हो । नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख खडानन्द...बाँकी

फोहरलाई उर्जामा रुपान्तरण गर्न प्रविधि जडान गरिँदै

८ भदौं २०७९, बुधबार फोहोरलाई उर्जामा रुपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ । जनसंख्याको तीव्र वृद्धिसँगै बढ्दो सहरीकरण र मानवीय क्रियाकलापबाट उत्पादित फोहरबाट विद्युत उत्पादन गर्न मन्त्रालयले...बाँकी

कर्मचारी रिहा नगरे सेवा ठप्प पार्ने वन संगठन प्रमुखहरुको चेतावनी

७ भदौं २०७९, मंगलबार कर्णाली प्रदेशमा कार्यरत वनसँग सम्बन्धित छवटा कर्मचारी संघ÷संगठनहरुले डिभिजन वन कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीहरुलाई प्रहरी हिरासतबाट तत्काल रिहा गर्न माग गरेका छन् । प्रगतिशील वन प्राविधिक संघ, नेपाल राष्ट्रिय वन प्राविधिक...बाँकी

वालवालिका, ज्येष्ठ नागरिक, अपांगतालाई सामाजिक सुरक्षाभत्ता बुझ्न वैंक जादा वडाको यातायात सुविधा

भदौ ६ गते । जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षाभत्ता वुझ्न जाने सेवा ग्राहीलाई यातायात सुविधा प्रदान गर्न शुरु गरेको छ । वडा नम्बर १ का धेरैलाई वैंकमा आउन करिब एक दिन...बाँकी

मुख्यमन्त्री शाहीको समन्वय विज्ञमा लामा नियुक्त

५ भदौं २०७९, आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही समन्वय विज्ञमा याङजुङ्ग डोल्मा लामा नियुक्त हुनुभएको छ । यही भदौ १ गते बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कामकाजमा सहयोग पु¥याउनका लागि समन्वय विज्ञको रुपमा...बाँकी

प्रशासन र नगरपालिकाको लापरवाहीले दुई हजार नागरिकतामा त्रुटि

५ भदौं २०७९, आइतबार जिल्ला प्रशासन कार्यालय कालीकोट र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढी नागरिकता त्रुटिपूर्ण भएको पाइएको छ । विसं.२०७४ वैशाख १ गतेदेखिका नागरिकता बाहक तिलागुफाका नागरिकहरुको नेपाली नागरिकता एउटै भएपनि अंग्रेजी...बाँकी

चुनाव प्रचार : जुम्लाका तहमा ज्ञानेन्द्रको एक फन्को

भदौ ५ गते । उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले जुम्लाका स्थानीय तहमा एक फन्को लगाएका छन् । शाहीले जुम्लाका आठवटै स्थानीय तहमा चुनाव प्रचार अभियानमा एक पटक फन्को मारेका हुन । राप्रपाको...बाँकी