
जुम्ला ः चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने –महतले) जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएकी छन । जनता संग नगर उपप्रमुख कार्यक्रम अन्र्तगत सामाग्री उपलब्ध गराइएको हो । उनले भनिन, कैदीबन्दी लाई खेलकुदका सामग्री संगै फिल्टर...बाँकी

२१ फागुन २०७८, शनिबार कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथन २०७८ सञ्चालन गर्ने भएको छ । आगामी चैत २६ गते जुम्ला रारा अल्ट्रा आयोजना गर्न थालिएको हो । काठमाडौंमा पत्रकार भेटघाटमार्फत उक्त कार्यक्रम...बाँकी

कर्णालीकामा मानव अधिकार रक्षकहरुको सम्मेलनले १७ बुद्धे कर्णालीको मानव अधिकारको स्थितिपत्र जारी गरेको छ । कर्णालीको राजधानी सुर्खेतमा कर्णालीका १० वटै जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत मानव अधिकार रक्षकहरुको सम्मेलनले सुर्खेतमा स्थितिपत्र जारी गरिएको छ ।...बाँकी

२० फाल्गुन २०७८, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सुरु भएको छ । आज सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ । “जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शान्ति र समृद्धिको...बाँकी

बासंगका स्मृतिहरू थाड़ो भरिएको बाटो पुरिएको हिउको चुली नांगा खुट्टै पन्छाउने र, हाम्रा हात सेकाउन घामको स्वागत गर्ने मेरा बा . गज्यांग किड़ीसंग देउडा गाउदै र , भालु धपाउदै लिपि लेकमा आलु, मकै र सिमि...बाँकी

फागुन १७ गते, सेना दिवस तथा शिवरात्रीको अवसरमा जुम्लामा नेपाली सेनाले स्याउ र ओखर विरुवा रोपेको छ । नेपाली सेना नं २४ वाहिनी जुम्ला आफ्नो परिसरमा दुईसय विरुवा स्याउ तथा एक सय ओखर तथा नेपाली...बाँकी

१७ फागुन २०७८ मंगलबार सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगु खत्याड गाउँपालिका ४ जुका गाउँका २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माउनुभएको छ । मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकोप्टरमा चढेको ३० मिनेटपछि रावलले...बाँकी

१७ फागुन २०७८ मंगलबार कर्णाली प्रदेश सरकारले चार महिना गरेको कार्य प्रगति सार्वजनिक गरेको छ । गत कात्तिक १६ नियुक्त हुनुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार पत्रकार भेटघाट कार्यक्रमममार्फत चार महिनामा गरेका काम कारवाहीको प्रगतिबारे जानकारी...बाँकी

१६ फागुन, काठमाण्डाै । नेकपा एमाले सांसद मोहन बानियाँ बलात्कारको आरोप पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।...बाँकी

१६ फागुन २०७८, सोमबार अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किदै जाँदा त्यसलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको...बाँकी