
१२ मंसिर २०७८, आईतबार कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको छ । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले...बाँकी

११ मंसिर २०७८ आईतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही नियुक्त करिब एक महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ३ गते सत्ता गठबन्धन दलसँग गरेको भद्र...बाँकी

११ मंसिर २०७८, शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेको दशौं महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिनुभएको छ। चितवनको भतरतपुर महानगरमा शुक्रबारदेखि जारी १०औं महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएको उहाँको प्रतिक्रिया...बाँकी

१० मंसिर २०७८, शुक्रबार नपाली काँग्रेसको आसन्न १४औं महाधिवेशन अन्तरगत हुने सुर्खेत जिल्ला कार्यसमिति चयनका लागि सभापति पदका लागि आकांक्षी उम्मेदवारको संख्या बढेको छ । यहाँका २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट सम्पूर्ण प्यानल संस्थापन (देउवा) समुहले...बाँकी

२०७८ मंशिर ९ गते, नेपाली कांग्रेस जुम्लाको महाधिवेशन प्रतिनिधिको पनि मत गणना सकिएको छ । महाधिवेशन प्रतिनिधिको लागि गत मंंशिर ६ गते सम्पन्न भएको निर्वाचनमा मत गणना सकिएको निर्वाचन मण्डलले जानकारी दिएको छ । सहायक...बाँकी

९ मंसिर २०७८, बिहीबार सरकारले ४९ जना सह-सचिवको सरुवा गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई...बाँकी

खलंगा मंशिर ९ गते, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले पछिल्लो समय हिंसाका स्वरुपहरु बदलिदै जादा लैंगिक हिंसा बढ्दै गएको बताउनु भएको छ । नोभेम्बर २५ अर्थात लैगिक हिंसा विरुद्धको १६ दिने अभियानकाको अभियानको उद्धाटन गर्दै...बाँकी

८ मंसिर २०७८, बुधबार नेपाली काँग्रेस महाधिवेशन अन्तरगत सुर्खेतमा भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्रका दुवै क्षेत्रमा संस्थापन पक्षले जितेको छ । क्षेत्र नम्वर एकमा भएको निर्वाचनमा सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगी विजयी हुनुभएको छ ।...बाँकी

८ मंसिर २०७८, बुधबार नेपाली कांग्रेस जुम्लाको सभापतिमा संस्थापन पक्षीय सभापतिका उम्मेदवार कर्णबहादुर शाही विजयी हुनुभएको छ । सभापति शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी पौडेल पक्षीय...बाँकी

८ मंसिर २०७८, बुधबार नेपाली कांग्रेस जुम्लाको सभापतिमा कर्णबहादुर शाही विजयी हुनुभएको छ। सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार ५ मतले शाही विजयी हुनुभएको हो । संस्थापन पक्षीय शाही सभापतिमा विजयी भएपनि घोषणा हुन बाँकी...बाँकी