
मंसिर २६ गते । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानलाई ध्यानमा राखेर अस्पतालका नर्स सहित सरोकारवाला निकायहरु कार्यशाला मार्फत प्रशिक्षण गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला फरेन्सिक विभाग ओसिएमसिको आयोजनामा प्रतिष्ठानका...बाँकी

२५ मंसिर २०७८, शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सातैवटा प्रदेशको प्रदेश सम्मेलन उद्घाटन गर्नुभएको छ । अध्यक्ष प्रचण्डद्वारा भर्चुअल माध्यमबाट सातै प्रदेशको एकैसाथ सम्मेलनको उद्घाटन गर्नुभएको हो । को ‘प्रथम कर्णाली प्रदेश...बाँकी

मंसिर २५ गते, आईतवार मंसिर २६ गते उद्धाटन गरिने एमविविएस कार्यक्रमको तयारी पुरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पत्रकार भेटघाट गरेर कार्यक्रमको तयारी भएको जानकारी गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार...बाँकी

२५ मंसिर २०७८, शनिबार नेकपा (माओवादी केन्द्र) को ‘प्रथम कर्णाल प्रदेश सम्मेलन’ भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट देशका सातवटै प्रदेशको सम्मेलन एकै पटक समुद्घाटन गरेपछि विधिवतरुपमा सम्मेलन शुरु भएको...बाँकी

२४ मंसिर २०७८, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ तयारी कार्य पुरा भएको बताएको छ । केन्द्रद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाटमार्फत मंसिर २५ र २६ गते हुने सम्मेलनको तयारी...बाँकी

२४ मंसिर २०७८, शुक्रबार राष्ट्रिय जनमोर्चा पार्टी (राजमो)का केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले देशको स्वाधीनता बचाउन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नहुने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सात प्रगतिशील पार्टीहरुको संयुक्त...बाँकी

२४ मंसिर २०७८, शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शुक्रबार (आज) हुँदैछ। दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुँदैछ। उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा...बाँकी

२३ मंसिर २०७८, बिहीबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोक सेवा आयोगका लागि ४५ कर्मचारीहरुको दरबन्दी स्वीकृत गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज पत्रकार भेटघाटमार्फत...बाँकी

२३ मंसिर २०७८, बिहीबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संगठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ को तयारी तीव्र बनाएको छ । केन्द्रले कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलको भवनमा यही मंसिर २५–२६ गते...बाँकी

खलंगा मंशिर २१ गते, जिल्ला निर्वाचन कार्यालय जुम्लाले फोटो सहितको मतदाता नामावली संकलन शुरु गरेको छ । कार्यालय प्रमुख महेश शर्माका अनुसार आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन कार्यालयले नामावली संकलन गरेको छ...बाँकी