OnlinePana

आज : २०८२ फागुन ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कृषि सिंचाई योजनाको तीन करोड ४८ लाख बजेट फ्रिज

४ असार २०७९ शनिबार कृषि विकास कार्यालय मुगुका लागि चालु आव.०७८÷०७९ मा कृषि सिंचाई योजनाका लागि विनियोजित रु.तीन करोड ४८ लाख बजेट फ्रिज भएको छ । कृषि सिंचाई योजनाका ६८ योजना मध्ये दुईवटा योजनाबाहेक ६६...बाँकी

‘कर्णाली सिंहदरबार’ निर्माणार्थ १५ करोड बजेट विनियोजन

२ असार २०७९, बिहीबार कर्णाली प्रदेश सरकारले प्रदेशका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयको दक्षिणतर्फ पर्ने वीरेन्द्रनगर नगरपालिका ७ ईत्राम सुर्खेतको जमीनमा...बाँकी

कैदीबन्दीको रासनभत्ता बढ्यो, साउनदेखि प्रतिदन रु ८० पाउने

२ असार २०७९ बिहीबार साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन रु ८० पाउने भएका छन्। चालू आर्थिक वर्षमा प्रतिदिन  रु ६० पाउँदै आएकोमा २० प्रतिशत वृद्धि गरिएको हो। गृहमन्त्री प्रतिनिधिसभाको बुधबार बैठकमा...बाँकी

कर्णालीमा भौतिक पूर्वाधार र सडकलाई प्राथमिकता

१ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु.३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । प्रदेशसभाको दशौं अधिवेशनको तेह्रौं बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा...बाँकी

कर्णाली प्रदेश सरकारको बजेट ३२ अर्ब ६१ करोड

१ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु.३२ अर्ब ६१ करोड ६१ लख ६३ हजार बजेट प्रस्तुत गरिएको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका...बाँकी

घनश्याम भूसालमाथि कारबाहीको सिफारिस अनुमोदन

३१ जेठ २०७९ मंगलबार नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ । मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारबाही योग्य...बाँकी

‘मलाई न्यायको प्रत्याभूति नभएसम्म अनसन तोड्ने छैन’

३० जेठ २०७९ साेमबार  काखमा दूधे बालक, शरीर डम्म फुलेको छ, निधारमै चोट छ । अनसनस्थल वरिपरि भएर हिँड्नेहरुको पहिलो नजर निधारको त्यही चोटमा पुगेर रोकिन्छ । त्यही चोट र फुलेको शरीरले प्रमाण पनि बोकेको...बाँकी

हरेकले नागरिकले कर्तव्य पालना गरे मानव अधिकार संरक्षण हुन्छः मुख्यमन्त्री शाही

कर्णाली, २९ जेठ २०७९ आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले हरेक नागरिकले इमान्दारितापूवर्क कर्तव्य पालना गरे मानव अधिकार संरक्षण हुने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा व्यवसाय र मानव अधिकारका...बाँकी

कर्णालीबाट काठमाडाै‌ उपचार गर्ने बिरामीलाई सरकारले भाडामा ५० प्रतिशत अनुदान दिनुपर्छ

२९ जेठ २०७९ आइतबार  जुम्लाका सांसद गजेन्द्रबहादुर महतले शहरी विकास मन्त्रालयका धेरैजसो योजना मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र पुगेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले शहरी विकास मन्त्रालयको बजेट नेता र...बाँकी

कर्णाली प्रदेशसभामा पहिलो पटक आर्थिक सर्वेक्षण पेश

२९ जेठ २०७९, आइतबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पहिलो पटक ‘आर्थिक सर्वेक्षण २०७८÷०७९’ प्रदेशसभामा पेश गर्नुभएको छ । योजनामन्त्री विष्टले शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको १२औं बैठकमा आर्थिक सर्वेक्षण पेश...बाँकी