OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ फोटो-फिचर, मुख्य समाचार, राजनीति, विशेष, समाचार

नोकरी हैन, उद्योगको मालिक

नेत्र शाही /जुम्ला, वैशाख ३१ गते । जुम्ला चन्दननाथ नगरपालिका ५ निवासी अम्बिका श्रेष्ठ तत्कालिन घरेलुबाट सिलाईकटाई शिप लिएपछि आय आर्जनमा आफ्नो जीविका कसरी निर्वाह गर्ने भन्ने सोचमा हुनुहुन्थ्यो । सोही समयमा तत्कालिन शिप विकास...बाँकी

नेपालमा पर्यावरणीय कृषिको मार्गचित्र कर्णालीबाट थालनी

१३ कार्तिक २०८१, मंगलबार नेपालमा पर्यावरणीय कृषिको मागचित्र निर्माण कार्यको प्रारम्भ कर्णालीबाट गरिएको छ । मार्गचित्र निर्माणका लागि मगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमामा पर्यावरणीय कृषि प्रणाली विकासको ऐतिहासिक परामर्श कार्यशाला सम्पन्न भएको हो ।...बाँकी

वर्ष भरिका दुःख बिर्सन तीज पर्वले महत्वपूर्ण भूमिका खेलेको छ: उपाध्यक्ष भण्डारी

हिन्दू नेपाली महिलाको प्रमुख पर्व‘हरितालिका तीज’को अवसर पारेर आईतबार तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । गुठिचौर गाँउपालिका वडा ५ को आयोजनमा तीज विशेष कार्यक्रम सकिएको हो । सस्कृति संस्कार, परम्परा, महिलाको वर्ष भरिको दुःख...बाँकी

त्यो पैकेला

पैकेला योद्धा हो । पैकेला भन्ने वित्तिकै जुम्लाको प्रत्येक वस्तीमा लछालकृतिको चामत्कारिक सिर्जनात्मकताको बखान हुन्छ । ऊ चन्दननाथ बाबासँगको सहकार्यमा पहिलो मासींधानको खेती गर्ने वैज्ञानिक हो, किसान हो । घुँडा धसेकै भरमा मूल फुटाउने, चुकेनीको...बाँकी

गुठिचौर गाँउपालिकाको आयोजनामा वृक्ष रोपन

गुठिचौर गाँउपालिका कार्यालयको आयोजनामा वृक्ष रोपन गरिएको छ । पालिकाको आयोजना र किर्डाक नेपाल र वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा वृक्ष रोप्न कार्यक्रम गरिएको हो । मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ रहेको...बाँकी

वडा स्तरका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न

२०८१ असार २५ गुठिचौर  वडा स्तरका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। गुठिचौर गाँउपालिका वडा५ भित्रका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण गरिएको छ । पालिकाको महिला तथा...बाँकी

गुठिचौर–३ का ३९ जनालाई टर्नेलपाल वितरणः सरकारलाई लगानी गर्न उर्जा थपिदिन वडा अध्यक्ष वुढाको अनुरोध

गर्भवती आमा र शिशुको पोषणमा सुधार ल्याउन आमाहरुलाई टर्नेलपाल वितरण गरिएको छ। जिल्लाको गुठिचौर गाँउपालिका वडा ३ का ३९ जना आमालाई एकएक वटाका दरले हजारि र टनेल पाल वितरण गरिएको हो । हरियो सागपात खाने...बाँकी

गुठिचौर ४मा बालविवाह र छाउपडिको अभियानः छुई गोठ भत्काउने पहिलो वनिन उखाडिकी अधिकारी

समाजमा अझै धेरै सामाजिक समस्याहरु तथा विकृतिहरु ब्याप्त छन् । खास गरी बालबालिकाका तथा महिलाहरुका समस्याहरु धेरै छन् । यि समस्याहरु मध्ये बालविवाह र छाउपडि एक प्रमुख समस्याको रुपमा रहेको छ । बालविवाह रोकथाम तथा...बाँकी

लक्ष्मि सनराईज शाखा गुठिचौरले हिमाली रम्बा छात्राबासका बालबालिकाका लागी पोशाक सहयोग ग¥यो

गुठिचौर गाँउपालिकाको लक्ष्मि सनराईज वैक शाखाले विद्यालयलाई पोशाक सहयोग गरेको छ । लक्ष्मि सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जुम्लाको गुठिचौर गाँउपालिका वडा १ चोत्रमा रहेकोे हिमाली रम्बा आधारभुत आवासिय छात्राबासका बालबालिकाका लागी विद्यालय...बाँकी