OnlinePana

आज : २०८२ फागुन ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२७ जेठ २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारको आगामी आव.२०७९÷०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो । प्रदेशसभाको...बाँकी

जिसस सुर्खेतको प्रमुखमा सुनार विजयी

२७ जेठ २०७९, शुक्रबार जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा एमाले–माओवादी गठबन्धन विजयी भएको छ । कुल १८ मतमा १० मत प्राप्त गरी एमाले र माओवादी गठबन्धनको प्यानलै विजयी बन्यो । काँग्रेसका प्रमुख दिलिपकुमार वाग्लेसहित सदस्यका...बाँकी

असार ६ गते बिप्लब जुम्ला आउने

जेठ २७ गते । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्ध बिप्लव जुम्ला आउनु हुने भएको छ ।  नेपाल कप्यूनिष्ट पार्टीका महासचिव चन्द्ध जुम्ला आउने भएकाले तयारी भईरहेको पार्टीले जनाएको छ । जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाहीले...बाँकी

पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयबारे सरकार माैन

२६ जेठ २०७९ बिहीबार कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य नरेश भण्डारीले कर्णाली प्रदेशसभाको दशौ‌ अधिवेशनको दशौ‌ बैठकमा छलफलमा रहेको प्रदेश सरकारको नीति तथा कार्यक्रमाथि आफ्नो टिप्पणी राख्नुभएको छ । उहाँले कार्यक्रममा आफ्नो ३०...बाँकी

कर्णाली सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी

२६ जेठ २०७९, बिहीबार कर्णाली प्रदेश सरकारको आगामी आव.२०७९÷०८० को नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ । प्रदेशसभाको दशौं अधिवेशनको आठौं बैठकमा मंगलबार प्रदेश प्रमुख तिलक परियारले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो...बाँकी

जोखिमयुक्त क्षेत्रको पहिचान गर्न बृहत छलफल गर्छौं

२६ जेठ २०७९, बिहीबार कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव दिनेशसागर भुसालले यहाँका जोखिमयुक्त क्षेत्रको पहिचानका लागि बृहत छलफल गरिने बताउनुभएको छ । आन्तरिक मामिलाको आयोजना तथा युएनडिपी, डब्लुएफपी तथा भकारी सुपरपरियोजनाको...बाँकी

प्रदेश लोक कल्याणकारी विज्ञापनको समानुपातिक वितरण गरिने

२६ जेठ २०७९, बिहीबार कर्णाली प्रदेश सरकारले प्रदेश लोक कल्याणकारी विज्ञापनको समानुपातिक वितरण गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको आठौं बैठकमा प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गर्नुभएको आगामी आर्थिक...बाँकी

जिसस जुम्ला प्रमुखमा आचार्य र उपप्रमुखमा थकाली निर्विरोध

जेठ २४ गते ,  जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा गौरीनन्द आचार्य र उपप्रमुखमा जनक थकाली निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गौरीनन्द आचार्य र नेकपा एकिकृत समाजवादीका जनक थकाली सहितको टिमको मात्रै मनोेनयन...बाँकी

जिसस कालीकोटको प्रमुखमा माओवादीका शाही विजयी

  २४ जेठ २०७९, मंगलबार कालिकोट जिल्ला समन्वय समितिको प्रमुख नेकपा (माओवादी केन्द्र) का धनजीत शाही (आदर्श) विजय हुनुभएको छ । शाही माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सचिव हुनुहुन्छ । आज सम्पन्न जिससको निर्वाचनमा नेपाली...बाँकी

कर्णाली प्रदेश सरकारको ०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत

२४ जेठ २०७९, मंगलबार कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको आठौं बैठकमा प्र्रदेश सरकारको नीति तथा...बाँकी