२० असोज २०७८, बुधबार नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय...बाँकी
२० असोज २०७८, बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट १९ किलो ४० ग्राम काइनेटिक ढुंगा बरामद गरेको छ । काइनेटिक ढुंगासहित दुई व्यक्तिलाई समेत पक्राउ गरिएको छ । जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत (प्रहरी निरीक्षक) कनकबहादुर...बाँकी
२० असोज २०७८, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकमा नेपाल प्रहरीको वफादारिता सम्मानयोग्य रहेको बताउनुभएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज यहाँ आयोजित ६६औं प्रहरी दिवस उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री...बाँकी
असोज २० गते । जुम्लाका स्थानीय तहको स्वास्थ्य शाखाहरुको बार्षिक कामको समिक्षा जिल्लामा सम्पन्न भएको छ । समिक्षामा बर्षभरी गरिएका कामको प्रगित, समस्या र चुनौतिका बिषयमा छलफल गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जानकारी दिएको छ...बाँकी
असोज २० गते । प्रहरी दिवशको अवसरमा विभिन्न आन्दोलनमा ज्यान गुमाउने अमर प्रहरी र उनका परिवारलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले ६६ प्रहरी दिवश मनाएको छ । प्रहरीले संगठनमा बलिदानी गर्नेका छोरो...बाँकी
१९ असोज २०७८, मंगलबार आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर ६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समाथि छापा हानेको छ । कर छलेको समान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजश्व कार्यालयले मंगलबार साँझ सप्लायर्समा छापा...बाँकी
१९ असोज २०७८, मंगलबार नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश समिति अध्यक्ष राजकुमार शर्माले मिडिया समाजको दर्पण भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको आज बसेको बैठकमा बोल्दै अध्यक्ष शर्माले बिगतमा डोके रेडियोबाट जनतालाई...बाँकी
खलंगा असोज १९ गते । हिमा गाउँपालिकाको भेडागोठालाको खर्कमा आगलागी हुदा दुई दर्जन बढि भेडाका पाठा सहित सामग्री सवै जलेर नष्ट भएका छन् । हिमा गाउँपालिका वडा नम्बर २ को लेकमा रहेको खर्कमा दिउसो आगलागी...बाँकी
१८ असोज २०७८, सोमबार गत फागुनमा गाँस बास कपासको मागहरु लिएर आन्दोलन गरेका कर्णालीका बादी समूदाय अहिले निराश छन् । प्रदेश सरकारसँग माग पुरा गराउन पाँच बूदे सहमति गरेका उनीहरु उक्त सहमति कार्यान्वयन नभएपछि निराश...बाँकी
१८ असोज २०७८, सोमबार कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेषदूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ । बेलायती सांसदसमेत रहेकी विशेषदूत ग्रान्ट र मुख्यमन्त्री शाहीबीच आज भएको भेटवार्तामा कर्णालीको बालिका...बाँकी