OnlinePana

आज : २०८३ आषाढ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-यौन

प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुद्वारा सामुहिक राजीनामा

२२ भदौं २०७९, बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत स्वास्थ्यकर्मीहरुले सामुहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा.मंगल रावललाई सम्बोधन गर्दै बुधबार उनीहरुले जिल्ला प्रशासन कार्यालय जुम्लालाई बोधार्थ दिएर राजीनामा पत्र पेश...बाँकी

प्रतिष्ठानको घटनाको बिषयमा सर्वदलिय वैठक : चिकित्सकलाई सेवामा फर्किन आग्रह

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो घटनाको बिषयमा सर्वदलिय वैठक बसेको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा स्थानीय प्रशासन, प्रहरी,राजनैतिकदल, कर्णाली प्रतियठानका पदाधिकारी, आन्दोलित चिकित्सक, नागरिक समाज, पत्रकार सहित बसेको वैठकले प्रतिष्ठानमा डाक्टर...बाँकी

जुम्ला कालीकोट निरीक्षण गरेर फर्के प्रहरी नायब महानिरीक्षक पाेखरेल

२२ भदौं २०७९, बुधबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जुम्ला कालीकोट निरीक्षण गरेर फर्कनुभएको छ । जुम्ला र कालीकोट जिल्ला प्रहरी कार्यालय र मातहतका सुरक्षास्थलहरुको वस्तुस्थितिबारे बुझ्न प्रहरी...बाँकी

सत्ता गठबन्धन सिट बाँडफाँडको सहमति नजिकः प्रचण्ड

१७ भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धन सिट बाँडफाँडको सहमति नजिक पुगेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित पार्टी...बाँकी

अध्यक्ष प्रचण्ड सुर्खेत आउँदै

१७ भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत आउँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रम सम्बोधनका लागि अध्यक्ष...बाँकी

हिमा र सिंजाका एकसय दिनका काम सार्वजनिक

  भदौ १६ गते । जुम्लाको हिमा गाउँपालिका र सिंजा गाउँपालिकाले आफ्नो एकसय दिनमा भएका कामको सार्वजनिक गरेका छन् । हिमा गाउँपालिका जुम्लाले एकसय दिनको बुलेटिन तयार पारेर पत्रकार भेटघाट मार्फत सार्वजनिक गरेको छ भने...बाँकी

डाक्टर शाहले बालकलाई उपचार नगराएको प्रति प्याप्सनको ध्यानाकर्षण

जुम्ला ः एसिया इन्टरनेश्रल मोडेल इङ्गलिस स्कुल,जुम्लामा अध्ययनरत कक्षा युकेजीका बिध्यार्थी वर्ष ६ का पृथक बिक्रम शाहीको उपचार नगराएका प्रति निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन जुम्लाले ध्यानआर्कषण गरेको छ । बिद्यालयले आमा आशा हमालले पेश...बाँकी

नेता लालु शाहीको सम्झनामा सिंजामा विमर्श : जुम्लीका आदर्श नेता

भदौ १५ गते । सिंजाका पुराना नेता स्वर्गिय लालु शाहीको १५ औ बार्षिक स्मृति दिनको अवसरमा विमर्श कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा लालु शाहीको व्यक्तित्व र समाजमा गरेका कामका बिषयमा वहश तथा विमर्श गरिएको...बाँकी

चन्दननाथका ५ गाउँमा सप्ताहव्यापी सरसफाई अभियान

भदौ १५ गते । यहाँका चन्दननाथ नगरपालिकाका ५ गाउँलाई सप्ताहव्यापी नमूना सरसफाई अभियान गरिएको छ । चन्दननाथ नगरपालिका र केही साझेदार संस्थाहरुले ५ वटा गाउँलाई नमूना सरसफाई अभियान गरिएको छ । सो अन्तरगत एकसाताभरी ति...बाँकी

भूमिहिनको लगत संकलन गर्न स्थानीय तह सँग सम्झौता

भदौ १३ गते । भूमि आयोगले भूमि हिनको लगत संकलन गर्न जुम्लाका स्थानीय तह सँग सहमति गरेको छ । आयोगको केन्द्रीय टोली जुम्ला पुगेर स्थानीय तह सँग काम गर्न सहमति गरेको हो । भूमि आयोग...बाँकी