नेत्र शाही ,मंसिर ६, २०७९जुम्ला,

२१६ पटक

२०७९ मंशिर ६ गते । जुम्ला प्रदेश सभा निर्वाचनमा गठवन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् ।
म्ुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० ६१२ मत गणना हुदा देवेन्द्रबहादुर शाहीले ४ हजार ४१ मत ल्याएर अग्रस्थानमा छन् । सत्ता गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभापति ललितजंग शाहीको मत द्ुई हजार नौसय ९९ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेका धिरेन्द्र राज गिरीले दुई हजार पाँच सय ९३ मत ल्याएका छन् । यसैगरी नेमकिपाका राजेश्वर देवकोटाले २९६ मत ल्याएका मुख्य निर्वाचन अधिकृतले जनाएको छ ।