नेत्र शाही ,मंसिर ५, २०७९जुम्ला,

२३९ पटक

मंशिर ५ गते । जुम्ला प्रतिनिधिसभाको मत गणना हुदा ज्ञानेन्द्र शाहीले अग्रता कायम गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक हजार तिन सय मत गणना हुदा राप्रपाका ज्ञानेन्द्र शाहीले ८४७ ल्याएर भारी मतले अग्रता कायमै राखेका छन् ।
यसैगरी सत्ता गठवन्धनबाट नेकपा माओवादीका गोमा कुँवरले २८४ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने नेकपा एमालेका रतननाथ योगीले ६६ मत ल्याएका छन् । यसैगरी नेमकिपाका डिल्ली प्रसाद काफ्लेले १९ मत प्राप्त गर्नुभएको छ ।