OnlinePana

आज : २०८२ पौष १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कर्णालीमा अशिक्षा र सामन्ति साेचले मानव अधिकार अवस्था कमजाेर

अशिक्षा र सामान्ति साेचले कर्णालीमा मानव अधिकारकाे अवस्था कमजाेर कर्णालीमा अशिक्षा, विभेद र समान्ति साेचले मानव अधिकारकाे अवस्था कमजाेर भएकाे बताईएकाे छ । राष्ट्रिय मानव अधिकार अायाेगकाे स्थापना दिवसमा सराेकारवाला निकायले साे कुरा बताएका छन्।...बाँकी

काठमाडौं महानगरको मेयरमा बालेन साह निर्वाचित

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार...बाँकी

नियतवस कुप्रचार गरी पत्रकारलाई विभाजित बनाउन खोजियो : अध्यक्ष शाही

जुम्ला ।  जुम्लाका केहि व्यक्तिको मिलेमत्तोमा कुप्रचार गरी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लालाई बिवादित बनाउन र जिल्लाका पत्रकारहरुलाई विभाजित गर्न खोजिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताए । मंगलबार साँझ...बाँकी

चन्दननाथ ५ का विपन्न र दलित वालवालिकाको निशुल्क शिक्षा, सवै नागरिकको स्वास्थ्य वीमा गर्ने निर्णय

जेठ १० गते । जुम्लाको चन्दननाथ नगरपालिकाको वडा नम्बर ५ ले सवै वालवालिकालाई निशुल्क शिक्षा दिने निर्णय गरेको छ । वडापालिकाले पहिलो वैठकमै १ कक्षा देखी १० सम्म विद्यालयमा अध्ययन गर्ने विपन्न, दलित जेहेन्दार वालवालिकालाई...बाँकी

भरतपुर महानगरकाे प्रमुखमा रेणु दाहाल १२ हजार मतान्तरले विजयी

१० जेठ २०७९ मंगलबार चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल विजयी हुनुभएकाे छ। उहाँ ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि प्रमुख पदमा विजयी हुनुभएकाे हाे। माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह...बाँकी

जुम्लाका पाँचसय वालवालिका ग्रासुट फेस्टिवलमा सहभागी

जेठ ९ जुम्ला । जुम्लामा ग्रासुट फेष्टिवल सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ जुम्लाको आयोजना नम्वर २४ बाहिनी अड्डा, नेपाली सेनाको नन्दाबक्स गण र अखिल नेपाल फुटवल संघको प्राविधिक सहयोगमा जुम्लामा एक दिने...बाँकी

सुर्खेतका नवनिर्वाचित प्रमुखहरुद्वारा शपथ ग्रहण

८ जेठ २०७९ आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतका नौवटै स्थानीय तहका प्रमुख÷अध्यक्षहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालत सुर्खेतका न्यायधीश डा.राजेन्द्रकुमार आचार्यले आज जिल्ला समन्वय समिति सुर्खेतको...बाँकी

सिँजा गाउँपालिकाका अध्यक्ष धितालको पहिलो काम : टेलिफोन सेवा सुचारु

जेठ ८ गते । जुम्लाको सिँजा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष पूर्ण प्रसाद धितालले सपथ ग्रहण गरेको पहिलो दिनमै टेलिफोन सेवा नियमित संञ्चालन गर्नु भएको छ । सिञ्जाको नराकोटमा भएको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको...बाँकी

जुम्लाका नवनिर्वाचित प्रमुखहरुद्वारा शपथ ग्रहण

६ जेठ २०७९, शुक्रबार जुम्ला चन्दननाथ नगरपालिकाका प्रमुखसहित सात गाउँपालिकाका अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । निर्वाचित अधिकृत तथा जिल्ला अदालत जुम्लाका न्यायधीश जवाहरप्रसाद सिंहले आज जुम्लाका आठवटै स्थानीय तहका निर्वाचित प्रमुखहरुलाई...बाँकी

चन्दननाथका नव निर्वाचित जनप्रतिनितिलाई प्रमाणपत्र बितरण

जेठ ५ गते २०७९, जुम्लाका चन्दननाथ नगरपालिकाका जनप्रतिनिधीहरुलाई प्रमाणपत्र बितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई निर्वाचन सफल पछि प्रमाणपत्र बितरण गरेको छ । मुख्य...बाँकी