OnlinePana

आज : २०८३ आषाढ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, विशेष

कर्णालीका विपद् पीडितलाई राहतका लागि गृहमा पुग्यो पूर्वमन्त्री भण्डारी सहितको टोली

कर्णाली, २७ असोज (रासस)ः अविरल वर्षाका कारण कर्णालीमा भएको जनधनको क्षतिको स्थलत अवलोकन गरी विपद् पीडितहरुलाई तत्काल राहत उपलब्ध गर्न माग गरिएको छ । पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले बुधबार गृह...बाँकी

जुम्ला प्रतिनिधिसभामा गोमा, रतननाथ र ज्ञानेन्द्र सहित ५ जनाको उम्मेदवारी

, असोज २६ गते । जुम्लाको प्रतिनिधिसभाको सांसदका लागि गठवन्धनका ५ जनाको उम्मेदवारी परेको छ । गठवन्धनका साझा उम्मेदवार गोमा गौतम (कुँवर), नेकपा एमालेबाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्रपार्टीबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसानपार्टीकाट डिल्ली प्रसाद...बाँकी

दसैं चिसो भएपनि मिलन न्यानो छ

१९ असोज २०७९, बुधबार तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँ निवासी लंकबहादुर शाही यतिबेला जापानबाट घर पुग्नुभएको छ । चार वर्षपछि शाही घर फर्केपछि परिवारमा खुशीको सीमा छैन । माटोले छाएको घरभित्रको न्यानोपनमा उनीहरुले न्यानो...बाँकी

गच्छे अनुसार दशैं मनाउन मुख्यमन्त्री शाहीको आग्रह

१९ असोज २०७९, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गच्छे अनुसार दशैं मनाउन आग्रह गर्नुभएको छ । नेपालीहरुको महान् पर्व विजयादशीमको उपलक्ष्यका एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले दसैँलाई भड्किलो एवं खर्चिलो नबनाई आफ्नो...बाँकी

‘प्रथम कर्णाली प्रदेशस्तरीय जवान जागृति शिखर सम्मेलन’ सुरु

१८ असोज २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली प्रदेशस्तरीय जवान जागृति शिखर सम्मेलन’ सुरु भएको छ । मंगलबारबाट सुरु भएको उक्त शिखर सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले गर्नुभयो ।...बाँकी

भेडाको आकाशिँदो मूल्यले गरिबको दसैं निरस बन्दै

१७ असोज २०७९, आइतबार यस पटक गरिबहरुका लागि दसैं फेरी पनि हर्ष न विस्मात् जस्तै भएको छ । वर्षमा एक पटक आउने दसैं पारिवारिक मिलनका साथै मुख्यतः मासुका विभिन्न परिकार खाएर मनाइन्छ । लामो समयदेखि...बाँकी

घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम

१६ असोज २०७९, आइतबार जुम्ला सदरमुकाम खलंगामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका २ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम हुनुभएको छ । कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौं घोडा दौड प्रतियोगिता’ मा...बाँकी

“दिपबहादुर स्मृति पत्रकारिता पुरस्कार, पत्रकार परियारलाई”

असोज १६ गते । स्वर्गिय दिपबहादुर स्मृति पत्रकारिता पुरस्कार क्रियाशिल पत्रकार सागर परियारलाई प्रदान गरिएको छ । जुम्लामा एक कार्यक्रम आयोजना गरि रु १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । दिपबहादुर स्मृति प्रतिष्ठानद्धारा...बाँकी

चन्दननाथ सहकारीको प्रगति : २२ हजार सात सय सेयर सदस्य, १०५ जना कर्मचारी

१४ असोज । चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले हरेक बर्ष प्रगति गर्दै आएको छ । जुम्लामा २०३१ सालमा चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड स्थापना भएको हो । सहकारीले कर्णाली प्रदेशका सुर्खेतसहित ६ जिल्लाका ३१ सेवा केन्द्र...बाँकी

आरोग्य केन्द्र पुनर्जीवित, बन्द प्रयोगशाला पुनः सञ्चालनमा

१२ असोज २०७९, बुधबार दुई वर्षदेखि बन्द रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । यता तिला गाउँपालिका आफैले स्थापना गरेको आरोग्य सेवा केन्द्रलाई पुनर्जीवन दिइएको छ । कर्णाली प्रदेशले कर्णाली...बाँकी