सुर्खेत, चैत ३ गते, कर्णाली प्रदेशका सांसद नरेश भण्डारीले विश्व विद्यालयले अन्वेषणमा जोड दिनुपर्ने बताउनुभयो । दोभान मल्टिमिडियाले कर्णालीमा गरेको कार्यक्रम समृद्ध कर्णाली विकासको ५ बर्षको कर्णालीमा उच्च शिक्षा साझा वहश कार्यक्रममा कर्णालीका पूर्व मन्त्री...बाँकी
२० चैत २०७८, आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक ग्रेजुएट सम्मेलन शुरु भएको छ । यहाँको नविन खोज, अनुसन्धान तथा सम्भावना बढाउन तथा कर्णालीमा आठौं सम्मेलन शुरु गरिएको हो । आठौं ग्रेजुएट सम्मेलनमा...बाँकी
चैत २० गते, सुन्दर जुम्ला बजारमा थुप्रिरहेको फोहोर सफाई गर्न सड्कमा विद्यार्थी र यूवा उत्रेका छन् । जुम्लाको मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न स्थानयि एशिया ईन्टर नेश्नल वोडिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ यूवा...बाँकी
२० चैत २०७८, आइतबार कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारबाट आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आजबाट शुरु भएको बहसमा कर्णालीको पूर्वाधार, कृषि, जलविद्युत, खनिज, जडिबुटीका विषयवस्तुमा छलफल भइरहेको छ ।...बाँकी
२० चैत २०७८, आइतबार कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आजबाट आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आजबाट शुरु भएको बहसको पहिलो सत्रमा भाग लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले केन्द्रिय सरकारले...बाँकी
२० चैत २०७८ आइतबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज भोटिङ हुँदै छ । अविश्वासको प्रस्ताव टुंगो लगाउन स्थानीय समयअनुसार आज बिहान साढे ११ बजे संसदको बैठक बोलाइएको छ । अपराह्न तीन बजे अविश्वास...बाँकी
१९ चैत २०७८, शनिबार सुर्खेतमा नौ स्थानीय तहका १५ महिनादेखि १५ वर्ष मुनिका ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यहाँका ९६ हजार ४६७...बाँकी
१८ चैत २०७८ शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामीला तथा योजनामन्त्री विन्दमान विष्टले कर्णालीमा स्रोतको केन्द्रिकरण हुनुपर्नेमा जोड दिनुभयो । आर्थिक सर्वेक्षण २०७८÷०७९ को तयारी सम्बन्धी प्रदेशस्तरीय अन्तरिक्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले आगामी दिनमा प्रदेश...बाँकी
१८ चैत २०७८ शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालयअन्तरगत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ७ इत्राम सुर्खेतमा निर्माण भएको...बाँकी
चैत १७ गते, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सिञ्जाको विकास कसरी गर्न सकिन्छ हेर्न आएको बताउनु भयो । जुम्लाको सिञ्जा गाउँपालिका नराकोटमा गरिएको जनसभा कार्यक्रममा अध्यक्ष ओलीले सिञ्जाको विकास गर्न आफु...बाँकी