२८ चैत २०७८, सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज दिउसो वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्य चौकीको भवनको पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा...बाँकी
२७ चैत २०७८, आइतबार नेकपा एमालेका पूर्व गाविस अध्यक्ष दिपबहादुर शाही आइतबार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । शाही विसं.२०५४ सालमा नेकपा एमालेबाट साविक कुडारी गाविस जुम्लाको अध्यक्षमा विजयी हुनुभएको थियो । पूर्व अध्यक्ष...बाँकी
जुम्ला २७ चैत, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका पत्रकारले ६ बुद्धे माग राखेका छन । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथुनको उद्धटान गर्न जुम्ला पुगेका मुख्यमन्त्री शाहीलाई...बाँकी
जुम्ला चैत २७ गते । तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथुनको नतिजा प्रकाशन भएको छ । जुम्ला देखी रारा सम्मको म्याराथनको ४९ किलोमिटर दुरीलाई ५ घण्टा २ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुष तर्फ जुम्लाकै धावक दुर्ग...बाँकी
२७ चैत २०७८, आइतबार अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो । पूर्वराष्ट्रिय...बाँकी
२६ चैत २०७८, शनिबार प्रजातन्त्रवादी चिकित्सक संघ कर्णाली प्रदेशको संयोजकमा बालरोग विशेषज्ञ डा.नवराज केसी चयन हुनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार संघद्वारा आयोजित प्रदेशको कार्य समितिको भेलाबाट डा.केसी संयोजकत्वको नयाँ कार्यसमिति चयन...बाँकी
२६ चैत २०७८, शनिबार कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुने जगदुल्ला हाइड्रोपावरमा शेयर कित्तावापत् रु.११ करोड ७१ लाख ५० हजार लगानी गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान...बाँकी
चैत २६ गते, जुम्ला देखी मुगुको रारा सम्मको म्याराथुन दौड प्रतियोगिता शुरु भएको छ । ५९ किलोमिटरको उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्धाटन गर्नुभएको छ । जिरो विन्दु चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन...बाँकी
चैत २४ गते, कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको “बँैक खाता छोरीको, सुरक्षा जीवन भरीको” कार्यक्रममा जुम्लाका दुई हजार दुईसय हजार दुईसय ६५ जना छोरी समेटीएका छन् । २०७६ साल साउन १ गते भन्दा पछि जन्मिएका...बाँकी
कर्णाली सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा ( कार्चेन) लामाले कर्णालीमा अव पर्यटन विकासको सम्भावानाको खोजी गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले लामो समय पछि पर्यटन ऐनले कर्णालीमा पर्यटन क्षेत्रको...बाँकी