OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सातबुँदे सम्झौंता कार्यान्वयन नभए कडा कदम चाल्छौंः प्रमुख सचेतक शाह

२७ माघ २०७८, बिहीबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजंग शाहले कर्णाली प्रदेश सरकारले प्रतिपक्षी दलसँगको सम्झौता कार्यान्वयन नगरेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको नवौं बैठकमा ढ्यापढ्यापे समय प्रयोग गर्दै प्रमुख...बाँकी

मुगुका सांसद बानियाँविरुद्ध बलत्कारको मुद्दा दर्ता

२७ माघ २०७८ बिहीबार जिल्ला प्रहरी कार्यालय बाँकेमा मुगुका सांसद तथा खत्याड गाउँपालिका ३ का ५७ बर्षिय मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी...बाँकी

मप विश्वविद्यालय र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटीबीच सम्झौता

  २७ माघ २०७८, बिहीबार मध्यपश्चिम विश्वविद्यालय, नेपाल र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेज, मलेसियाबीच सम्झौता भएको छ । शैक्षिक सहकार्यका लागि दुवै विश्वविद्यालयबीच अनलाइन माध्यमबाट बुधबार दुई पक्षीय सम्झौता सम्पन्न भएको हो । मध्यपश्चिम...बाँकी

सांसद बानिया विरुद्ध जाहेरी दिएकी पीडित महिलालाई चौतर्फी धम्की र दवाव

जुम्ला माघ २७ गते, मुगुका सांसद मोहन बाँनियाले बलत्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी एक महिला असुरक्षित छिन । आफुलाई चौतर्फी धम्की र प्रलोभन देखाउने गरेको पीडित महिला बताउँछिन । जाहेरी...बाँकी

कर्णाली प्रदेशसभामा दुई विधेयकमाथिको छलफल जारी

२५ माघ २०७८, बुधबार कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्तरगत आठौं बैठकमा दुईवटा विधेयकमाथि छलफल जारी रहेको छ । कर्णाली प्रदेशसभामा विसं.२०७७ कात्तिक २१ गते दर्ता भएको ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न...बाँकी

उच्च अदालतद्वारा कर्णाली सरकारलाई कारण देखाउ आदेश जारी

२५ माघ २०७८, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार विस्तार गरेको मन्त्रिपरिषद् समावेशी नभएको विषयमा दायर भएको रिटमाथि उच्च अदालतले सुर्खेतले कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीस...बाँकी

आमसञ्चार विधेयक संशोधन गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण

२५ माघ २०७८, बुधबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले ‘कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७७’ संशोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । महासंघ प्रदेश समितिका महासचिव...बाँकी

सांसद बानियाविरुद्धकाे बलात्कार जाहेरी मुद्दा दर्ता गर्न ढिलाई : भौतारिदै पिडित

२६ माघ २०७८ बुधबार बाँके प्रहरीमा जुम्लाकी एक महिलाले मुगुका समानुपातिक सांसद तथा पूर्वमन्त्री मोहन बाँनियाले बलात्कार गरेको आरोपमा जाहेरी दिएको तीन दिनसम्म मुद्दा दर्ता हुन सकेको छ्रैन् । मुद्दा दर्ता ढिलाई भएको बिषयमा पिडितले...बाँकी

सिंजा सभ्यता विधेयक माटोका लागि योगदान गर्ने अवसर

२५ माघ २०७८, मंगलबार कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले नेपालको मूल सभ्यता ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माटोको लागि योगदान गर्ने अवसर भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको सातौं बैठकमा उक्त...बाँकी

रापप्रा पूर्वअध्यक्ष कमल थापाद्वारा पार्टी परित्याग

२५ माघ २०७८, मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरी राप्रपा पूर्वअध्यक्ष थापाले पाटीबाट अलग भएको घोषणा गर्नुभएको हो । मंसिरमा सम्पन्न...बाँकी