OnlinePana

आज : २०८१ माघ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

कर्णाली प्राविधिक शिक्षालयको ४२ औ बार्षिक उत्सव : कर्णालीको सम्पति हो बचाई राखौ

२०७९ साउन ५ गते,  कर्णाली प्राविधिक शिक्षालयको ४२ औ बार्षिक उत्सव मनाईएको छ । कर्णालीकै दक्षजनशक्तिको आधारशिला रहेको प्राविधिक शिक्षालयले विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवको अवसरमा शिक्षालयको सारंशमा प्रगति सुनाईएको...बाँकी

कर्णालीमा विना निष्कर्ष टुंगियो सर्वदलीय बैठक

 ४ साउन २०७९, बुधबार कर्णाली प्रदेशभाका सभामुख राजबहादुर शाहीको संयोजकत्वमा आज बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । नेकपा (माओवादी केन्द्र)ले मंगलबार प्रदेशसभामा सदन र सरकारको काम कारवाही असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेको थियो...बाँकी

सुर्खेतमा दुई क्विन्टल प्रतिबन्धित मंगुर माछा नष्ट

४ साउन २०७९, बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट दुई क्विन्टल अवैधरुपमा बिक्री वितरण गर्दै आइरहेको मंगुर माछा जफत गरी नष्ट पारिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थापा नेतृत्वको बजार...बाँकी

उर्जा मन्त्रालयअन्तरगत दश जिल्लाको वार्षिक प्रगति समीक्षा सुरु

४ साउन २०७९, बुधबार जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश मताहातका १० जिल्लामा रहेका कार्यालयहरुको प्रगति समीक्षा सुरु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको उक्त कार्यक्रममा नयाँ बजेट र आव २०७९÷८० को बजेट...बाँकी

सत्ता गठबन्धनभित्र सरकार एकलौटी ढंगले चल्न खाेज्योः सांसद शर्मा

३ साउन २०७९, मंगलबार नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशसभाको आज बसेको बैठक बहिस्कार गरेपछि बैठक स्थगित भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको २६औं बैठकको सुरुमै उठेर नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको...बाँकी

सुर्खेतमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना

२ साउन २०७९, सोमबार कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना गरेको छ । सुर्खेतमा आज स्थापित व्यवस्थापन केन्द्रको उद्घाटन प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभएको हो । केन्द्रको उद्घाटन...बाँकी

कर्णालीले सम्पन्न गर्यो ‘देउडा तथा साउने सक्रान्ति पर्व’

१ साउन २०७९, आइतबार साँस्कृतिक, ऐतिहासिक महत्व र मौलिक विशेषता बोकेको ‘देउडा तथा साउने संक्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाएर सम्पन्न गरिएको छ । तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा...बाँकी

जुम्लामा पहिरोले एक घर भत्कियो

  साउन १ गते ।  जुम्लाको चन्दननाथ नगरपालिका – ७ स्थित कर्णाली राजमार्गको भित्तामा रहेको घर गएराती पहिरो आएपछि भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडाका कृष्णबहादुर रावलको चारकोठे घर पहिरोले भत्काएको हो ।...बाँकी

२३३ वर्षपछि सिंजामा फेरि हाटबजार सुरु

  १ साउन २०७९, आइतबार विसं.१८४६ पूर्वको तत्कालीन् शक्तिशाली सिंजा राज्यका बेलादेखि प्रयोग हुँदै आएको आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिंजामा लाग्ने ‘हाट’ आर्थिक,...बाँकी

कर्णालीले मनाउँदै छः ‘देउडा तथा साउने सक्रान्ति पर्व’

१ साउन २०७९, आइतबार साँस्कृतिक, ऐतिहासिक र मौलिक महत्व बोकेको दिन ‘देउडा तथा साउने संक्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाइँदै छ । आजको दिन तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा...बाँकी