OnlinePana

आज : २०८३ जेठ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

दलित मुक्तिमोर्चाले स्थानीयतहमा बुझायो ज्ञापन पत्र

२ भदौ २०८०, जुम्लामा दलित मुक्ति मोर्चाले दलित अधिकार सहित समावेशी सवालमा ज्ञापन पत्र वुझाईएको छ । नेकपा माओवादी केन्द्र निटकको नेपाल दलित मुक्तिमोर्चा जुम्लाले शुक्रवार सरकारले स्थानीय तह, जिल्ला समन्य समिति र स्थानीय प्रशासनलाई...बाँकी

हिंसा पीडित महिलालाई खाद्यन्न सामग्री सहयोग

  तिला गाउँपालिका – १ रारालिहिकी २७ वर्षीया शान्ति नेपालीलाई दैनिक उपभोग्य सामग्री सहयोग प्रदान भएको छ । इन्सेकले जुम्लामा गठन गरेको सिफारिस संयन्त्रको पहलमा गैरसरकारी संस्था आइएनएफ जुम्लाले सहयोग गरेको हो । हिंसापीडित महिलालाई...बाँकी

फटाहाहरुको संगतले माओवादी बिग्रियोः इञ्चार्ज यादव

३२ साउन २०८०, बिहीबार नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश इञ्चार्ज मातृकाप्रसाद यादवले गलत संगतका कारण माओवादी बिग्रिएको बताउनुभएको छ । ‘जनतासँग माओावदी विशेष रुपान्तरण अभियान’को तीन महिने जिम्मेवारी लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर...बाँकी

तातोपानीमा मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यन्वयन समिति

साउन ३१ ग्ते । तातोपानी गाउँपालिकामा पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यन्वयन समिति मंगलबार गठन भएको छ । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईको संयोजकत्वमा कार्ययोजना कार्यन्वयन समिति गठन भएको हो । कार्ययोजना कार्यन्वयन समितिका संयोजक तथा गाउँपालिका...बाँकी

स्वतन्त्र सांसद देवेन्द्र शाही कांग्रेसमा फर्किए

कांग्रेसबाट विद्रोह गरेर प्रदेशसभा जितेका सांसद देवेन्द्र शाही नेपाली कांग्रेसमा फर्किनु भएको छ । सांसद शाहीले पत्रकार भेटघाट गरेर आफु कांग्रेस पार्टीमा फर्किएको बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा सांसद...बाँकी

देशका सबैखाले भष्टाचारको छानबिन हुनुपर्छः अध्यक्ष भट्टराई

२७ साउन २०८०, शनिबार नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकमा भएका सबैखाले भ्रष्टाचारको छानबिन हुनुपर्ने बताउनुभएको छ । पार्टी सङ्गठन निर्माण तथा विस्तार अभियानमा शनिबार सुर्खेतको वीरेन्द्रनगर पुग्नुभएका भट्टराईले पत्रकार भेटघाटमार्फत सत्तामा...बाँकी

गिरीलाई न्याय नपाईएको भन्दै वन्द गरिएको राजमार्ग खुल्यो

साउन २६ गते । वेपत्ता ट्रयाक्टर चालक धन गिरीलाई आफन्तले न्याय नपाईएका भन्दै वन्द गरिएको कर्णाली राजमार्गको उमगाड खण्ड खुलेको छ । प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार वेपत्ता व्यक्तिको घटनाको बिषयमा उच्च स्तरीय...बाँकी

फाजिल कर्मचारी समायोजन गर्न वन मन्त्रालय सहमत

२५ साउन २०८०, बुधबार करिब ४ वर्षदेखि संघ सरकारको पुल दरबन्दीमा रहेर विभिन्न प्रदेशमा फाजिल कर्मचारीका रुपमा काम गर्दै आएका फरेष्टरहरुको समायोजन गर्न वन तथा वातावरण मन्त्रालय सहमत भएको छ । नेपाल सरकार वन तथा...बाँकी

गिरीले न्याय नपाएको भन्दै कर्णाली राजमार्ग बन्द

नेत्र शाही / जुम्ला, साउन २४ गते / चन्दननाथ नगरपालिका – ९ बयालकाटियाका बेपत्ता पारिएका ट्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै कर्णाली राजमार्ग बन्द गरिएको छ । आफन्तले गिरीको लामो समयसम्म नत लाश नै...बाँकी

प्रकाश शाहीकाे ‘पशुपतिमा जलहरी’ तीज गीत सार्वजनिक

२४ साउन २०८०, बुधबार सर्जक तथा गायक प्रकाश शाहीको तीज गीत ‘पशुपतिमा जलहरी’ सार्वजनिक भएको छ । उक्त तीज गीत बुधबार शाहीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको शब्द लयसहित अभिनयको भूमिकामा आफै रहेका...बाँकी