
माघ २५ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । चन्दननाथ नगरपालिका बिपत शाखा प्रमुख लक्ष्मी चन्द्र न्यौपानेका अनुसार चन्दननाथ–१ ठिन्केका आगलागी पीडित लोगबहादुर भण्डारीलाई रु एक लाख पचाँस हजार राहत...बाँकी

२५ माघ २०७९ बुधबार सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । न्यूयोर्क टाइम्सका अनुसार उत्तरी सिरियामा एउटा घरको भग्नावशेषबाट एक नवजात शिशुलाई जिउँदै निकालिएको हो । सोमबार गएको भूकम्पमा परी...बाँकी

२४ माघ २०७९, मंगलबार कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।...बाँकी

माघ २४ गते । जुम्लामा घर आगालागीबाट जलेर एक वालिकाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुदा १४...बाँकी

माघ २३ गते । ३ बर्षदेखी टहरामा वास वसेकी बिजमाया जैसीको आवास अभियानका लागि गुठिचौर गाउँपालिकाले रु एक लाख रकम विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको वैठकले रु तत्काल एक लाख रुपैया...बाँकी

२२ माघ २०७९, आइतबार कर्णाली प्रदेश सरकारले ‘वीरेन्द्रनगर स्थानगत एकीकृत विकास योजना अवधारणा’ सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार सम्मेलन गरी अवधारणा सार्वजनिक गरिएको हो । उक्त कार्यक्रमा प्रदेश सरकारका प्रमुख...बाँकी

२२ माघ २०७९, आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । बर्दघाट नगरपालिका ४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो । कानूनी तथा व्यवस्थापकीय...बाँकी

२१ माघ २०७९, शनिबार बढ्दो आधुनिकता र शहरीकरणका कारण पछिल्लो समयमा यहाँका मौलिक संस्कृति बिस्तारै हराउन थालेका छन् । भाषा, साहित्य, कला र संस्कृतिले सम्पन्न कर्णाली बिगतको परम्परा आज लोपोन्मुख अवस्थामा पुगेको छ । यसको...बाँकी

२१ माघ २०७९, शनिबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा, प्रयोग र विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको पाँचौं स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै उहाँले संविधानको रक्षा र त्यसको सफल प्रयोगबाट...बाँकी

२१ माघ २०७९, शनिबार कर्णाली प्रदेशका भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोतमन्त्री मंगलबहादुर शाहीले सडक गुरुयोजना बनाउन थालिएको बताउनुभएको छ । भौतिक पूर्वाधार मन्त्रालयद्वारा आज सुर्खेतमा आयोजित पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले पूर्वाधार निर्माणमा कुनै योजना...बाँकी