OnlinePana

आज : २०८३ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता

जनगणनामा खसभाषीहरुको तथ्य विवरण आउनुपर्छ

२५ कार्तिक २०७८, बिहीबार कर्णाली प्रदेशका खसभाषी विज्ञहरुले आजबाट शुभारम्भ भएको जनगणनामा खसभाषीहरुको तथ्य विवरण संकलन गर्न सुझाव दिएका छन् । खसभाषीहरुको बाहुल्यता रहेको कर्णाली प्रदेशमा विसं.२०६८ सालको जनगणनामा खसभाषा बोल्नेहरुको जनसंख्या ३७ जना मात्र...बाँकी

जनगणना राष्ट्रिय विकासको मेरुदण्ड हो: मुख्यमन्त्री शाही

२५ कार्तिक २०७८, बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ । कर्णाली प्रदेश जनगणना कार्यालय सुर्खेतद्वारा राजधानी वीरेन्द्रनरगर सुर्खेतमा आयोजित ‘१२औं राष्ट्रिय जनगणना २०७८’ को शुभारम्भ तथा प्रभातफेरी कार्यक्रममा...बाँकी

पूर्वमन्त्री भण्डारीले गरे बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

२४ कार्तिक २०७८, बुधबार प्रदेशसभा सदस्य तथा पूर्व कानुनमन्त्री नरेश भण्डारीले असोज ३१ देखि परेको अबिरल वर्षाका कारण कार्तिक २ गते जुम्लामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । पूर्वमन्त्री भण्डारीले कार्तिक २...बाँकी

‘देउसी भैलीको न मौलिकता नत रौनकता’

२३ कार्तिक २०७८, मंगलबार हिमालीबासीलाई कामले खासै कहिल्यै छोड्दैन । उनीहरुका लागि फुर्सद भनेकै बेलुका खाएर भोलि बिहान सुतुञ्जेलसम्म मात्र हो । उठ्ने बित्तिकै पुनः उकाली ओराली गर्नुपर्ने उनीहरुको दैनिकी नै हो । मूलतः हरेक...बाँकी

सात वर्षीय बालिकाको घाँटी रेटेर हत्या

२२ कार्तिक २०७८, सोमबार लेकबेसी नगरपालिका १ सुर्खेत ढापखर्ककी सात वर्षीय बालिकालाई घाँटी रेटेर हत्या गरेको अवस्थामा प्रहरीले शव फेला पारेको छ । ईलाका प्रहरी कार्यालय लेकवेशीले ढापखर्क निवासी गगनबहादुर सुनारर्की सात वर्षीय छोरी मनिषा...बाँकी

देउसीमा विलय हुँदै भैलो

१७ कार्तिक २०७८, बुधबार शरद सकिँदै छ । पहाडी र हिमाली क्षेत्रमा चिसो बढिरहेको छ । बिहान बाक्लो तुषारो देखिन थालेको छ । देशभरिका किसानहरुले अन्नबालीहरु भित्र्याउदै छन् । योसँगै तिहार र छठ आँगनमा आएका...बाँकी

‘अहिलेसम्म वास्तविक शिक्षक नै भईएको रहेनछ’

२४ असोज २०७८, आईतबार नेपालमा कर्मचारी तथा शिक्षकहरुले अनिवार्यरुपमा लिनुपर्ने सेवाकालीन होस् या विभिन्न संघसंस्थाले दिन क्षमता अभिवृद्धि, पुनर्ताजगी तालिम तथा प्रशिक्षण, अक्सर लिएको पाईन्छ । यद्यपि ती तालिम एवं प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र...बाँकी

के हो सिँजा सभ्यता ?

डिल्ली प्रसाद तिवारी, जुम्ला । २४ असोज २०७८, आईतबार, केही वर्ष अघिदेखि सिँजा सभ्यताको विषयमा कुरा उठ्न थालेका छन् । कहिले देउडा खेल र जात्रामा सिँजा सभ्यताका विषय उठ्छन् त कहिले आमासभा र कार्यक्रमहरुमा ।...बाँकी

चाडपर्व सुरक्षा योजनाः कर्णालीमा चार हजार प्रहरी परिचालन

२३ असोज २०७८, शनिबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दशैं, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दिपावली तथा छठमा हुने...बाँकी

गृह मन्त्रालयको अनुगमन टोली कर्णालीमा

२२ असोज २०७८, शुक्रबार नेपाल सरकार गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही नेतृत्वको अनुगमन टोली कर्णालीमा पुगेको छ । अनुगमनका क्रममा सहसचिव शाही तथा उपसचिव फणिन्द्र दाहाल आज दैलेख पुग्नुभएको हो । कर्णालीको यातायात, सुरक्षा, आपूर्ति,...बाँकी