
३१ भदौ २०७८, बिहीबार सरकारले राष्ट्रिय भूमि आयोगको अध्यक्षमा शिक्षक नेता केशव निरौलालाई नियुक्त गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई सपथ समेत गराएका छन्। नवनियुक्त अध्यक्ष नेपाल शिक्षक संघ संघीय...बाँकी

३० भदौ २०७८, बुधबार मालिका माध्यमिक विद्यालय दैलेखमा अध्यापनरत ४२ वर्षीय शिक्षक नगेन्द्रकुमार बिसीको हत्या व्यक्तिगत रिसिईवी कारण भएको खुलेको छ । गुराँस गाउँपालिका–८ दैलेख छोटेपोखरास्थित उक्त विद्यालयमा शिक्षक शिक्षण गर्दै आएका थिए । उनलाई...बाँकी

२९ भदौं, २०७८, मंगलबार कर्णालीमा मान्छे बस्छन् र ? यो पनि नेपालमै पर्छ त ? त्यहाँ खान पाईन्छ र ? जस्ता ५०–६० को दशकमा सोधिन प्रश्नहरुको उत्तर ७०–८० को दशकमा आईपुग्दा कर्णालीले दिएको छ ।...बाँकी

२९ भाद्र २०७८, मंगलवार जाजरकोटमा जीप दुर्घटनामा घटनास्थलमै दुई यात्रुको मृत्यु भएको छ । खाराबाट कालिमाटीतर्फ जाँदै गरेको भे १ क ९८७ नम्बको जीप नलगाड नगरपालिका ५ खारा गैरी सडक खण्डको गेरेनी भन्ने स्थानमा दुर्घटना...बाँकी

२८ भाद्र २०७८, सोमबार सुर्खेतका विभिन्न स्थानबाट फरक फरक मालसमान चोरी गर्ने तीन प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको छ । वीरेन्द्रनगर नगरनगरपालिका ४ सुर्खेत निवासी ५५ वर्षीय महिलाले सुन, पत्थर विद्युतीय सामग्री चोरिएको...बाँकी

२८ भाद्र २०७८, सोमबार गुर्भाकोट नगरपालिका ९ सुर्खेतका १३ वर्षीय बालिका भारतमा बेचिएको सात वर्षपछि घर फर्केकी छिन् । विसं.२०७१ जेठ १८ गते ती बालिका बेचिएकी प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३...बाँकी

२४ भाद्र २०७८, बिहीबार कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले हरितालिका (तीज) पर्व २०७८’ ले समाजमा विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस् भन्ने शुभकामना सन्देश दिनुभएको छ । नेपाली हिन्दु महिलाहरूको महान् पर्व ‘हरितालिका (तीज) २०७८’को अवसरमा...बाँकी

२२ भाद्र २०७८, मंगलबार ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौ जनालाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर...बाँकी

२२ भदौ २०७८, मंगलबार ‘व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज मुलुकभर आज निजामती सेवा दिवस मनाईएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच वर्षका लागि...बाँकी

१७ भदौ २०७८, बिहीबार यही भदौ १५ गते सदरमुकाम जुम्ला बजारमा राति ८÷९ बजेतिर ‘जुवातास खेल्दै गरेको र पैसा लुटेको काण्ड’ बाहिर आयो । बजार र त्यस आसपासका स्थानीयहरुले घरमै बसेर थोरै रमाईलो गर्दै गरेको...बाँकी