
१३ मंसिर २०७८, सोमबार यो मंसिरको सिरेठो, दिनहुँको घट्दो तापक्रम, बढ्दो जाडो, माटोले बनेका घरहरुको बाडो (लहरै जोडिएका घर), को ओटालो (आँगन)मा तीन दिन अघि घामको ताप लिँदै सुख–दुःखका कुरा गर्दै थिए, तिला गाउँपालिका ४...बाँकी

१२ मंसिर २०७८, आईतबार कर्णाली तथा मुलुकको खाद्य तथा कृषिमा अध्ययन गर्दै आएका कृषि विज्ञहरुले ‘खाद्यका लागि कृषि अभियान’ नीतिगत पैरवी भएको बताएका छन् । इन्भारामेन्टल रिसोसिज ईन्स्टिच्युटको सहयोगमा आईतबार वीरेन्द्रनगर सुर्खेतमा कर्णालीका पत्रकार तथा...बाँकी

११ मंसिर २०७८ आईतबार आज राति २ः०० बजेतिर जाजरकोटमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । नेपालगञ्जदेखि जाजरकोटको कालिमाटितर्फ जाँदैगरेको ना ६ ख २७५७ नम्बरको बस भेरीनगरपालिका १३ बराहचौरमा दुर्घटना भएको हो । जिल्ला...बाँकी

११ मंसिर २०७८, शनिबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले बहुबिबाह मुद्दाका फरार प्रतिवादी एक महिलालाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका १० सुर्खेतका ३० वर्षीय लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो...बाँकी

९ मंसिर २०७८, बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखहरुको भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रमुख...बाँकी

७ मंसिर २०७८, मंगलबार गत कार्तिक महिनामा दशैं र तिहारको रमाइलो गर्दै जुम्ला जिल्लाको सिँजा क्षेत्र र आसपासका युवाहरुले जात्रा र तिहारलाई लक्षित गरी भलिबल र फुटबलका खेलहरु आयोजना गरे । कनकासुन्दरी गाउँपालिकाको रानीसैनमा भलिबल...बाँकी

१ मंसिर २०७८, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही राहत सामग्री लिएर मुगु प्रस्थान गर्नुभएको छ । आज बिहान ८ः३० बजे नेपाली सेनाको हेलिकोप्टरमा खाद्य, ओढ्ने ओछ्याउने कम्बल, खाने भाँडाकुडा, त्रिपाल लिएर मुख्यमन्त्री शाही, नवनियुक्त...बाँकी

२९ कार्तिक २०७८, सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेषराज रिजालले नेपालको संविधानको धारा २९४ को परिच्छेद...बाँकी

२८ कार्तिक २०७८, आईतबार मानव ईच्छा शक्तिका अगाडि तारेभिरहरु पनि मैदान बन्छन् । मैदानहरु पहाडमा परिणत हुन्छन् । फोहरहरु मोहरमा बदलिन्छन् । माटो सुन बनिदिन्छ । सोचहरु उर्जाशील विचारमा रुपान्तरण हुन्छन् । त्यसबाट सृजित सपना...बाँकी

एजेन्सी लण्डन — विकीलिक्सका संस्थापक जुलियन असान्जले बेलायतस्थित जेलभित्रैबाट विवाह गर्ने भएका छन् । उनले हालै बेलायती अधिकारीहरूबाट यस्तो अनुमति पाएका हुन् । दुई सन्तानका बाबु असान्जले आफ्नी प्रेमिका स्टेला मोरिससँग विवाह गर्न लागेका हुन् । असान्जकी प्रेमिका...बाँकी