२४ साउन २०७८, आईतबार ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जित्नुभएको छ । उपाधिसँगै उहाँले नगद रु.२५ लाखसमेत प्राप्त गर्नुभएको छ । टीम प्रमोदबाट किरण फाइनलमा प्रवेश गर्नुभएको थियो । टीम राजुबाट...बाँकी
२३ साउन २०७८, शनिबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहको मृत्यु भनेर विज्ञप्ति ल्याउने विरुद्ध साईबर अपराधको मुद्दा लगाईने भएको छ । विश्वविद्यालयले साईबर अपराध र कीर्ते दुवै मुद्दा लगाउने तयारी गरेको छ । उपकुलपति प्राडा.सिंहविरुद्ध...बाँकी
२३ साउन २०७८, शनिबार राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी परीक्षा बोर्डले प्रमाणित गरेर आज नतिजा प्रकशन गरेको...बाँकी
२३ साउन २०७८, शनिबार सिनेमाको प्लट जस्तै चाखलाग्दो कहानी छ, किरण गजमेरको । उनका पिता भूटानबाट लखेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन् । सम्पूर्ण ज्यायजेथा मात्र होइन, जीवनका योजना र सपनाहरु पनि उतै छाडिन्छ ।...बाँकी
२३ साउन २०७८, शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सञ्चालनका सन्दर्भमा आफूलाई निरन्तर सल्लाह सुझाव दिन र खबरदारी गर्न पार्टीका युवा नेताहरुसँग आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ८ जना केन्द्रीय सदस्यहरुसँग भएको...बाँकी
२३ साउन २०७८, शनिबार राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज शनिबार सार्वजनिक गर्ने जनाएको छ। परीक्षाको नतिजा बार्डको बेवसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने छ। विद्यालयले गरेको आन्तरिक...बाँकी
२३ साउन २०७८, शनिबार सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा साउन २५ गते सम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम...बाँकी
२३ साउन २०७८, शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तरगत भेरीगंगा नगरपालिका ५ सुर्खेत बबईस्थित अस्थायी प्रहरी पोष्ट रु.१४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद गरेको छ । नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको रा.१.क ११५६ नम्बरको ट्रकमा...बाँकी
२२ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससागै नेपालमा कोरोना...बाँकी
साउन २२ गते । कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनी कर्णाली भ्रमणको क्रममा जुम्ला पुग्नु भएको छ । प्रदेश प्रमुख कलौनीले जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको अन्तरक्रियामा मुलुक कोभिड १९ को...बाँकी