OnlinePana

आज : २०८३ आषाढ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १३, २०७८काठमाडौं
१०६८ पटक

१३ फागुन २०७८ आइतबार

निर्वाचन आयाेग नेपालले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत  तोकेको छ।

आयोगले उक्त निर्वाचनका लािग ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको हो।  आगामी वर्ष २०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतस्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयाेगले जनाएकाे छ ।

आयाेगले नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले गोरखापत्रमा आज प्रकाशित सूचनालाई आधार मानी तोकिएको स्थानमा हुने निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागी हुन निर्देशन समेत दिएको छ।

हेर्नुहोस् नाम 

 

प्रतिकृया दिनुहोस्