
कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त योजनामन्त्री विष्टलाई मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । विष्टलाई कर्णाली...बाँकी

१४ मंसिर २०७८, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीको विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । नेपाली काँग्रेस प्रदेशसभा...बाँकी

१४ मंसिर २०७८, मंगलबार नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडेको भेटिएको छ । एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने...बाँकी

१४ मंसिर २०७८, मंगलबार नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्षका उम्मेद्वार भीम रावलले निर्वाचन आयोगले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेद्वारमा पनि राखिदिएकोमा आपत्ति जनाएका छन्। आफ्नो उम्मेद्वारी सदस्यमा नभई अध्यक्षमा मात्रै भएको स्पष्ट पार्दै उनले...बाँकी

१३ मंसिर २०७८, सोमबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सहईञ्चार्ज कालीबहादुर मल्लले यो मुलुक हाँक्ने कुशल चालक माओवादी बन्नुपर्नेमा जोडदिनुभएको छ । नेकपा (माओवादी केन्द्र) वीरेन्द्रनगर नगरपालिकाको ६५ सदस्यीय सर्वसम्मत गठित समितिका पदाधिकारीको सपथ ग्रहण...बाँकी

१३ मंसिर २०७८, सोमबार यो मंसिरको सिरेठो, दिनहुँको घट्दो तापक्रम, बढ्दो जाडो, माटोले बनेका घरहरुको बाडो (लहरै जोडिएका घर), को ओटालो (आँगन)मा तीन दिन अघि घामको ताप लिँदै सुख–दुःखका कुरा गर्दै थिए, तिला गाउँपालिका ४...बाँकी

१३ मंसिर २०७८, सोमबार नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तरगत सुर्खेत जिल्लामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले आईतबार नै सभापतिमा संस्थापन पक्षका खड्क पोखरेललाई निर्विरोध निर्वाचित गरेको थियो । बाँकी पदाधिकारी भएको निर्वाचनमा...बाँकी

१३ मंसिर २०७८, सोमबार सुर्खेत पश्चिममा रहेको चौकुने गाउँपालिका ४ बिजौरा पोस्टमा कार्यरत वनरक्षक मृत अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत निवासी ४६ वर्षीय वनरक्षक महानन्द आचार्य शनिबार साँझ मृत अवस्थामा फेला...बाँकी

१३ मंसिर २०७८, सोमबार नेकपा एमालेको जारी १०औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष रहनुभएका केपी शर्मा ओली आफुसहित १९ पदाधिकारी घोषणा गर्नुभएको छ । जहाँ अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका डा.भीम रावल र उपाध्यक्षका उम्मेदवारी...बाँकी

१३ मंसिर २०७८, सोमबार भीम रावलले नेकपा ९एमाले०को अध्यक्षमा जसरी उम्मेदवारी दिएरै छाड्ने अडान लिएका छन् । अध्यक्षमण्डलको बैठकमा रावलले ओलीलाई सर्वसम्मत गराउने प्रस्ताव अस्वीकार गरेका हुन् । निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा आफू...बाँकी