OnlinePana

आज : २०८१ चैत्र १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, राजनीति, समाचार

अमेरिकी सेनाको ‘बायोमेट्रिक डिभाइस’ तालिबानको कब्जामा

३ भाद्र २०७८, बिहीबार एजेन्सी: अमेरिकी सेनाको खुफिया जानकारीहरु भण्डार गरिएको बायोमेट्रिक डिभाइस तालिबानले आफ्नो कब्जामा लिएको छ । यो डिभाइसमा अमेरिकी सेनासहित ती अफगानीहरुको जानकारी छ जसले युद्धको समयमा अमेरिकी सेनाको पक्षमा अहम भूमिका...बाँकी

राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन

३ भाद्र २०७८, बिहीबार राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । कोभिड–१९ बाट संक्रमित ६७ वर्षको उमेरमा उहाँको बुधबार साँझ निधन भएको हो । कोरोना संक्रमण भएपनि उहाँ नेपाल एपिएफ अस्पतालमा उपचाररत...बाँकी

कर्णाली प्रदेशभर भदौ ४ गते सार्वजनिक विदा

२ भाद्र २०७८, बुधबार कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिन लागेको हो । कर्णाली प्रदेश सरकारका विसं. २०७८ बैशाख...बाँकी

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

२ भाद्र २०७८, बुधबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले महिला नेतृ अष्टालक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । एमाले विभाजन भएकै दिन शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आजै डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै नेतृ...बाँकी

उर्जामन्त्री श्रेष्ठद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

२ भाद्र २०७८, बुधबार कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । गत साउन १२ गते पातारासी गाउँपालिका ३ र ४ जुम्लामा आएको खहरे खोलाको बाढीले भएको...बाँकी

डोरमणिलाई राजीनामा दिलाएर अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाईदै

२ भाद्र २०७८, बुधबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेशसभा संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ । उहाँको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ। हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र...बाँकी

नेपाल पक्षको नयाँ पार्टीः नेकपा एमाले समाजवादी

२ भाद्र २०७८, बुधबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न...बाँकी

राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी

२ भाद्र २०७८, बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम...बाँकी

सत्ता कब्जापछि तालिबानले पहिलो पत्रकार सम्मेलनमा के भन्यो ?

१ भाद्र २०७८, मंगलबार बीबीसी । राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको बताएका छन्। ‘यो पूरै...बाँकी

अफगानिस्तानमा ट्वीस्ट : उपराष्ट्रपतिले भने, ‘म हुँ देशको कार्यवाहक राष्ट्रपति’

१ भाद्र २०७८, मंगलबार एजेन्सीः अफगानिस्तानमा जारी राजनीतिक संकटबीच राष्ट्रपति अशरफ गनीको सरकारमा उपराष्ट्रपति रहेका अमरुल्लाह सालेहले आफू देशको कार्यवाहक राष्ट्रपति भएको दाबी गरेका छन् । संविधानअनुसार राष्ट्रपति नहुँदा, छाडेर जाँदा, राजीनामा दिँदा वा मृत्यु...बाँकी